"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा https://www.facebook.com/nepalitopiday/?tn-str=k*Fएक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिन भनि सबैलैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका सस्थापकहरु द्वय सस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि स्वस्फूर्तरुपमा <ins>जागरुक</ins> <ins>युवा</ins> <ins>अभियान</ins>, नेपाल लगायत बिभिन्न समुह, सस्था र व्यक्तिहरुले देश तथा बिदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
 
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति -जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित