"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
 
=== मल्ल को वैवाहिक सम्बन्ध===
नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरी संग हुने गर्दछ । [[डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरुको बोगटान क्षेत्रका मल्ल संग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरुको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । बोगटान क्षेत्रका यी मल्ल संग [[देउवा]] हरुको पनि बिबाह थिएन । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्ल संग डोटी बोगटान का ठकुरी रजवार हरुको र देउवा हरुको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्ल संग [[देउवा]] हरुको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा रावल मल्ललाई आफु भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास [[देउवा]]हरुको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने [[डोटी बोगटान]]का मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही ,कल्याल शाही ,शाह, राठौर , देउवा, दार्चुलाका पाल ,नेपालका राणाहरु संग भएको भेटिन्छ । तर नेवार मल्ल र वैश्य मल्ल हरु भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरु संग बिबाह गर्दछन ।
 
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थर संग सम्बन्धितअभिलेख ===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित