"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३५:
२१ फेब्रुअरी २०११ ''र''को एक शृङ्खलामा ट्रिपल एच चोट मुक्त भएर फर्किएका थिए भने उनले अाउने बित्तिकै [[द अंडरटेकर]]लाई रेसलमेनिया २७ मा चुनौती दिएका थिए जसन पछि गएर नो होल्ड्स ब्यार्ड म्याचमा सारिएको थियो। त्यस चुनौतीको एक हप्ता अगाडि ट्रिपल एचले सेमसलाई अाक्रमण गरेका थिए जसका कारण सेमस घाइतेहुँदै १० महिना सम्म उपचार गराउन बस्नु परेको थियो। रेसलमेनिया २७ मा द अंडरटेकरले ट्रिपल एचलाई हराएका थिए जसका कारण द अंडरटेकरको रेसमेनियामा अपराजित यात्रा कायमै रहेको थियो जुन तात्कालिक समयसम्म १९-० पुगेको थियो।<ref>{{cite web|url=http://weblogs.baltimoresun.com/sports/wrestling/blog/2011/04/live_blog_from_wrestlemania_xxvii_triple_h_vs_the_undertaker.html|title=ट्रिपल एच विरुद्ध द अंडरटेकर -रेसलमेनिया २९|publisher=|accessdate=September 14, 2014}}</ref>
 
जुलाई १८ ''र''को ऐक शृङ्खलामा ट्रिपल एच कार्यक्रमको अन्तिममा देखा पर्दै उनले अाफ्ना ससुरा [[भिन्स म्याकमेन]]को पद लिने जानकारी गराएका थिए भने उनी त्यसपछि मुख्य परिचालन अधिकारीको रुपमा डब्ल्यूडब्ल्यूईमा काम गर्ने घोषण गरेका थिए। ट्रिपल एचले मुख्य परिचालन अधिकारीको पद सम्हालेका थिए भने तात्कालिक डब्ल्यूडब्ल्यूई विजेता सिएम पङ्क थिए जसले विजेता बन्ने बित्तिकै डब्ल्यूडब्ल्यूई छाडेका थिए।<ref>{{cite web|url=http://us.wwe.com/shows/raw/2011-07-18/mcmahon-relieved-of-duties|title="भिन्स म्याकमेन|last=टेलो|first=क्रिग|publisher=[[डब्ल्यूडब्ल्यूई]]|deadurl=yes|archiveurl=https://web.archive.org/web/20110822134722/http://us.wwe.com/shows/raw/2011-07-18/mcmahon-relieved-of-duties|archivedate=August 22, 2011|df=mdy-all}}</ref> ट्रिपल एचले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप र डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट च्याम्पियनसिपलाई समायोजन गर्ने निर्णय भएको जानकारी गराएका थिए भने उनले समरस्ल्याममा [[जोन सिना]] र सिएक पङ्कको खेलमा रेफ्रिको भूमिका रहने घोषणा गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/summerslam/2011/cena-punk-wwe-title|title=जोन सिना विरुद्ध सिएम पङ्क|accessdate=August 1, 2011|publisher=[[डब्ल्यूडब्ल्यूई]]}}</ref> समरस्ल्याममा सिना र पङ्कको खेलमा सिनाले डोरीमा खुट्टा राख्दा पनि नदेखेका हुनाले पङ्क विजेता बनेका थिए। खेलको समाप्तिसँगै एचका पुराना साथि केभिन नाशले पङ्कलाई अाक्रमण गर्दै अल्बर्टो डेल रियोलाई डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप जित्न मद्दत पुर्‍याएका थिए।<ref>{{cite web| url=http://www.wwe.com/inside/kevin-nash-released|title=केभिन नाश|date=September 7, 2011|work=डब्ल्यूडब्ल्यूई|accessdate=September 7, 2011}}</ref> उक्त अाक्रमणको अर्को हप्ता पङ्कले ट्रिपल एचसँग नाशको विरुद्धमा खेल काग गरेका थिए तर एचले बाहिरी पक्षले खेलमा अवरोध पुर्‍याएको भन्दै नाशलाई निकाला गर्नु भन्दा अगाडि नाश र पङ्कको खेल जारी गरेका थिए। नाश र पङ्कको खेलमा जोन लाउरीनाइटिस, द मिज र अार ट्रुथले खेलमा अवरोध पुर्‍याएपछि नाशले खेल जितेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nightofchampions/2011/punk-tripleh|title=ट्रिपल एचले सिएम पङ्कलाई हराए|accessdate=December 5, 2011|last=टेलो|first=क्रिग|publisher=[[डब्ल्यूडब्ल्यूई]]}}</ref> भिन्स म्याकमेन त्यसपछि ''र''मा फर्किएका थिए र अाफ्नो पद सम्हाल्न थाले।<ref>{{cite web |url=https://www.wwe.com/shows/wrestlemania/29/wrestlemania-29-results |title=रेसलमेनिया २९ नतिजा |publisher=[[डब्ल्यूडब्ल्यूई|वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट]]|date=}}</ref> म्याकमेनले उनी काममा अाउने बित्तिकै लाउरीनाइटिसलाई ''र''को सामान्य प्रबन्धकको रुपमा स्वीकृत गरेका थिए भने म्याकमेनले भिगानेन्स पे-पर-भ्युमा ट्रिपल एच र सिएम पङ्कको खेल अार ट्रुथ र द मिजसँग हुने निस्चित गरेका थिए। खेलको अन्तरालमा नाशले एचलाई अाक्रमण गरेका थिए जसका कारण एचलाई अस्पताल पुर्‍याइएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2011-10-10/results|title=डब्ल्यूडब्ल्यूई ''र''|accessdate=October 12, 2011|publisher=डब्ल्यूडब्ल्यूई}}</ref> ट्रिपल एच डिसेम्बर १२ का दिन स्लामे अवार्ड कार्यक्रममा फर्किएका थिए भने उनले डिसेम्बर १८ मा नाश र एचको खेल टिएलसीमा अायोजना गरिएको थियो भने उक्त खेलमा ट्रिपल एचले नाशलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/vengeance/2011/triple-h-punk-miz-truth|title=सिएम पङ्क र ट्रिपल एच विरुद्ध द मिज र अार ट्रुथ |publisher=डब्ल्यूडब्ल्यूई|accessdate=October 12, 2011}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2011-10-10/results|title=डब्ल्यूडब्ल्यूई र |accessdate=October 12, 2011|publisher=डब्ल्यूडब्ल्यूई}}</ref><ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2011/12/18/19141396.html|title=टिएलसी|date=December 18, 2011|last=हिलहाउस|first=डेभ|accessdate=December 18, 2011|work=स्ल्याम! स्पोट्स|publisher=क्यानेडियन अनलाइन एक्सप्लोवर}}</ref>
 
ट्रिपल एच ३० जनवरी २०१२ मा ''र''को एक शृङ्खलामा फर्किएका थिए र उनले खेल हेर्न अाएका हजारौँ व्यक्तिलाई केही भन्न लागेका थिए तर उनलाई द अंडरटेकरले अवरोध पुर्‍याउँदै एचलाई चुनौती दिएका थिए भने एचले उक्त प्रस्तावलाई अस्विकार गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2012-01-30/results|title=द अंडरटेकर|publisher=[[डब्ल्यूडब्ल्यूई]]|last=|first=मिच|date=January 30, 2012|accessdate=January 30, 2012}}</ref> एचले चुनौती अस्विकार गरेपछि अंडरटेकरले उनलाई सन माइकल्सको छाँयामा हिन्ने एक कयर भनेर भनेका थिए जसको कारण ट्रिपल एच र द अंडरटेकरको खेल रेसलमेनिया २८ मा हेल इन अ सेलमा हुने निर्णय भएको थियो।<ref>{{cite web|last=|first=कारा ए|title=डब्ल्यूडब्ल्यूई सिपर शो नतिजा|url=http://www.wwe.com/shows/raw/2012-02-13/results|publisher=[[डब्ल्यूडब्ल्यूई]]|accessdate=February 14, 2012|date=February 13, 2012}}</ref> उक्त खेलमा द अंडरटेकरले ट्रिपल एचलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/28/undertaker-triple-h-hell-in-a-cell|title=द अंडरटेकर विरुद्ध ट्रिपल एच|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=February 20, 2012}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/28/wrestlemania-28-results-the-undertaker-triple-h/page-5|title=एन्ड अफ द एरा|author=रायन मर्फी|date=February 4, 2012|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=April 2, 2012}}</ref>
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित