"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८२:
 
==== डि-जेनेरेसन एक्सको तेस्रो पुनर्मिलन (सन् २०१८–हाल) ====
ट्रिपल एच रेसमेनिया ३४ मा खेल खेलेपछि त्यसको ३ महिना पछि २३ जुलाई डब्ल्यूडब्ल्यूईमा फर्किएका थिए र उनले स्टेफिनी म्याकमेन र भिन्स म्यानमेनलाई पहिलो पटक डब्ल्यूडब्ल्यूईमा रहेका सबै महिला कुस्ती खेलाडीको मात्र इभोलुसन पे-पर-भ्यु हुने निर्णय गरेका थिए भने उनि पुन अन्तिम पटक द अंडरटेकरको विरुद्धमा खेल खेल्ने निर्णय गरेका थिए। २० अगस्ट २०१८ का दिन ट्रिपल एचले रेसलमेनिया २८ मा अंडरटेकरसँगको हारले गर्दा उनले एकपटक द अंडरटेकरलाई चुनौती दिए भने त्यसको अर्को हप्ता द अंडरटेकरले ''र''मा रेसलमेनिया २९ मा जे भएको थियो अब पनि त्यहि हुने छ भन्दै त्यहाबाट हिँडेका थिए। ट्रिपल एच र द अंडरटेकरको खेल ''द सुपर शो डाउन'' अष्ट्रेलियामा ६ अक्टोबर २०१८ मा अायोजना गरिएको थियो। उक्त खेलमा ट्रिपल एचले पहिलो पटक द अंडरटेकरलाई एकल खेलमा हराउन सफल भएका थिए।<ref name=HellinaCellmatch>{{cite web|title=द अंडरटेकर विरुद्ध ट्रिपल एच|url=http://www.wwe.com/shows/wrestlemania/28/undertaker-triple-h-hell-in-a-cell|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=February 20, 2012}}</ref> खेल सकिएको केही छिन पछि ट्रिपल एच र सन माइकल्सले द अंडरटेकर र केनलाई सम्मान गर्दै उठाएका थिए तर द ब्रदर्स अफ डिस्ट्रक्सन (अंडरटेकर र केन) ले उनीहरूलाई अाक्रमण गरेका थिए। अक्टोबर ८ मा सान माइकल्स र ट्रिपल एचले डि-जेनेरेसन एक्सको पुनर्मिलन भएको घोषणा गरेका थिए र साउदी अरबमा हुने क्राउन जोल्समा कार्यक्रममा उनीहरू द ब्रदर्स अफ डिस्ट्रक्सनको विरुद्धमा अन्तिम खेल खेल्ने जनाएका थिए। उनीहरूको खेलमा डि-एक्सले द ब्रदर्स हफ डिस्ट्रक्सनलाई हराउन सफल भएका थिए।<ref>{{cite web |url=https://www.dailymotion.com/video/x6wnkxc |title=ब्रादर्स अफ डिस्ट्रकसन विरुद्ध डि जेनेरेसन एक्सको खेलमा डि-एक्सले खेल जिते |publisher=डेल्लीमोसन|date=१० अक्टोबर २०१८ |accessdate=}}</ref>
 
== कुस्तीको क्षेत्रमा ==
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित