"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
|spouse={{Marriage|[[स्टेफिनी म्याकमेन]]
|October 25, 2003}}
|partner=[[चाईना]] (१९९६-२०००)
|relations=[[भिन्स म्याकमेन]]
{{small|(ससुरा)}}
[[लिन्डा म्याकमेन]]
{{small|(सासू अामा)}}
[[शेनसेन म्याकमेन]]
{{small|(जेठान)}}
|children=३ छोरी
|family=मिकमेनम्याकमेन परिवार
|website=[http://corporate.wwe.com/who-we-are/leadership#paul-levesque WWE Corporate Bio]
|module=
पङ्क्ति ३०:

'''पल माइकल लेवेस्क''' (२७ जुलाई, १९६९), रिङ्ग नाम ट्रिपल एच (उनको मूल डब्ल्यूडब्ल्यूई को नाम को संक्षिप्त नाम हन्टर हार्स्ट हेम्स्लि) ले चिनिन्छन्, एक अमेरिकी व्यापार कार्यकारी पेशेवर कुस्ती खेलाडी र अभिनेता हुन् साथै उनि एनएक्सटीको संस्थापक र वरिष्ठ निर्माता पनि हुन।हुन्।

लेवेस्कले सन् १९९२ मा अाफ्नो रिङ नाम टेरा राईजिङ राख्दै इन्टरनेसनल रेस्लिङ फेडेरेसनमा आफ्नो पेशेवर कुस्ती कार्यकाल सुरु गरेका थिए जतिबेला उनी १९ वर्षका थिए।<ref name=snapshot>{{cite news|url=http://findarticles.com/p/articles/mi_m0FCO/is_2_4/ai_88761521 |title=ट्रिपल एच |publisher=रेस्लिङ डाइजेस्ट |accessdate=September 20, 2007 |date=August 2002 |archiveurl=https://archive.is/20071121150725/http://findarticles.com/p/articles/mi_m0FCO/is_2_4/ai_88761521 |archivedate=November 21, 2007 |deadurl=yes |df=mdy }}</ref> सन् १९९४ मा उनी वल्ड च्याम्पियनसिप रेस्लिङमा अावद्ध भएका थिए जहाँ उनले अाफ्नो रिङ नाम जिन पल लेवेस्क राखेका थिए। सन् १९९५ उनी वल्ड रेस्लिङ फेडेरेसनमा अावद्ध भएका थिए जहाँ उनले अाफ्नो रिङ नामलाई हन्टर मर्टस् हेम्स्लिमा परिवर्तन गरिका थिए जुन पछि गएर छोट्करीमा ट्रिपल एचको बनेको थियो।<ref name="WWEProfile">{{cite web|url=http://us.wwe.com/superstars/raw/tripleh|title=ट्रिपल एचको बायोडाटा|accessdate=April 14, 2009|publisher=वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट|archive-url=https://web.archive.org/web/20091124220226/http://us.wwe.com/superstars/raw/tripleh/|archive-date=November 24, 2009|dead-url=yes|df=mdy-all}}</ref> सन् १९९७ मा उनले र उनका साथि सन माइकल्सले मिलेर डि-जेनेरेसन एक्सको स्थापना गरेका थिए जुन डब्ल्यूडब्ल्यूएफको एक प्रमुख टोली बनेको थियो। एचले डब्ल्यूडब्ल्यूएफमा पहिलो च्याम्पियनसिप जितेपछि उनले डब्ल्यूडब्ल्यूएफमा अध्यक्ष भिन्स म्याकमेनको छोरी स्टेफिनी म्याकमेनसँग सन् १९९९ मा विवहा भएको थियो जसकारण उनी डब्ल्यूडब्ल्यूएफ कम्पनीमा मुख्य सचिव भएर काम गर्न पाएका थिए। प्रो रेस्लिङ टचका अनुसार ट्रिपल एच उत्तर अमेरिकाकै सबैभन्दा प्रख्यात र उत्कृष्ट रेस्लरका सुचिमा परेका छन्।<ref>{{cite web|url= http://pwtorch.com/artman2/publish/The_Specialists_34/article_48886.shtml|title=डब्ल्यूडब्ल्यूएफका खेलाडीहरू|last=मोरे|first=माइकल्स|date=March 31, 2011|website=प्रो रेस्लिङ टच|access-date=June 22, 2018}}</ref>
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित