"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५१:
[[File:Triple H and Stephanie McMahon 2014.jpg|thumb|right|upright|द अथुरिटीको रुपमा ट्रिपल एच र स्टेफिनी म्याकमेन]]
 
अगस्ट १२ ''र''को एक शृङ्खलामा ट्रिपल एचले समरस्ल्याममा हुने [[जोन सिना]] र [[डेनियल ब्रायन]]को डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप खेलमा अाँफु अतिथि रेफ्रिको भूमिकामा हुने घोषणा गरेका थिए भने उनले ब्राड म्याडक्सलाई पेडिग्री हानेका थिए। समरस्ल्याममा ब्रायनले सिनालाई हराएपछि ट्रिपल एचले डब्ल्यूडब्ल्यूई विजेता ब्रायनलाई पेडिग्री हान्दै [[रेन्डि अोर्टन]]लाई अाफ्नो मनी इन द बैक क्यास इन गर्नै मैका दिएका थिए भने अोर्टनले ब्रायनलाई हराउँदै डब्ल्यूडब्ल्यूई विजेता बनेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/summerslam/2013/john-cena-daniel-bryan-26131903|title=डेनियल ब्रायनले जोन सिनालाई हराए, रेन्डि अोर्टनले मनि इन द बैंक क्यासी इन गर्दै विश्व विजेता बने|work=डब्ल्यूडब्ल्यूई|accessdate=September 14, 2014}}</ref> एचले अाफ्नी श्रीमती स्टेफिनी म्याकमेसँग साझेदारी गर्दै द अथुरिटी नामक एक समूह गठन गरेका थिए जसमा द शिल्ड पनि सामेल थिए भने पछि केन पनि समूहको सदस्य बनेका थिए।
 
अाँउदै हप्तामा एचले कुनै पनि कुस्ती खेलाडीले जसले अथुरिटीलाई नराम्रो भन्छ त्यसलाई ह्याडिकेफ म्याचमा सामेल गराउने गर्न सुरु गरेका थिए। त्यस बखत ट्रिपल एचले [[बिग शो]] र डल्फ जिग्लरलाई चेतावनी दिएका थिए भने एचले कोडि रोड्सलाई निकाला समेत गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/videos/wwe-coo-triple-h-addresses-wwe-universe-concerns-over-a-new-regime-superstar-fir-26146347 |title=अाधिकारिक प्रतिवेदनको प्रतिलिपी |accessdate=September 4, 2013 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130905140339/http://www.wwe.com/videos/wwe-coo-triple-h-addresses-wwe-universe-concerns-over-a-new-regime-superstar-fir-26146347 |archivedate=September 5, 2013 |df=mdy }}</ref> ७ अक्टोबर ''र''को एक शृङ्खलामा ट्रिपल एचले बिग शोलाई पनि नाकाल्ने घोषणा गरेका थिए तर शोले जाने बेलामा एचलाई नक अाउट पञ्च हानेका थिए जसका कारण बिग शो लाई तुरुन्तै त्यस ठाउँबाट हटाएका थिए। २०१३ स्लामे अवार्ड कार्यक्रममा ट्रिपल एचले रेन्डि अोर्टनलाई पेडिग्री हानेका थिए जब ब्रायनले अोर्टनलाई स्टेफिनी म्याकमेन माथि धक्का दिएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2013-12-09/wwe-raw-results-26169042/page-10|title=डब्ल्यूडब्ल्यूई नतिजा|work=डब्ल्यूडब्ल्यूई|accessdate=September 14, 2014}}</ref>
 
रेसलमेनिया ३० मा ट्रिपल एचको खेल डेनियल ब्रायनको विरुद्धमा निर्धारित गरिएको थियो भने त्यस कार्यक्रममा ट्रिपल एच ब्रायनसँग हारेका थिए जसका कारण रेसलमेनियाको अन्तिम खेलमा ब्रायन रेन्डि अोर्टन र बाटिस्टाको डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप खेलमा सामेल हुने मौका पाएका थिए। एच र ब्रायनको खेल सकिएपछि एचले ब्रायनलाई स्टिलको कुर्सीले प्रहार गर्दै उनलाई स्टिलको सिँढीले प्रहार गरेका थिए जसका कारण ब्रायन घाइते भएका थिए। ब्रायन अशक्त हुँदाहुँदै पनि उनी रेसलमेनियाको अन्तिम खेलमा सामेल भएका थिए भने खेलमा ब्रायनले बनटिस्टालाई अात्मसमर्पण गराउँदै डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता बन्न सफल भएका थिए।<ref>{{cite web|last=क्ल्याप|first=जोन|title=द शिल्डको विरुद्ध द इभोलुसन|url=http://www.wwe.com/shows/extremerules/2014/the-shield-evolution-26230042|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=May 4, 2014}}</ref> एचले ब्रायनको उपाधि हडप्नका लागि
१८ अप्रिल स्म्याकडाउनको एक शृङ्खलामा पुन इभोलुसनको गठन गरेका थिए जसका बाटिस्टा, रेन्डि अोर्टन र ट्रिपल एच रहेका थिए। इभोलुसनले निकै कोसिस गरेता पनि ब्रायनको उपाधि कव्जामा लिन सकेका थिएनन् भने त्यहि बेला द शिल्डले पनि द इभोलुसनका लागि काम गर्न बन्द गरेका थिए। एक्सट्रिम रुलमा इभोलुसन र द शिल्डको खेल निर्धारित गरिएको थियो भने खेलमा द शिल्डको जित भएको थियो। जुन २ ''र''को एक शृङ्खलामा बाटिस्टाले इभोलुसन छाडेका थिए जब ट्रिपल एचले उनलाई डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट च्याम्पियनसिप खेल खेल्नबाट बन्चित गराए। ट्रिपल एचले पनि द शिल्डका सदस्य सेथ रोलिन्सलाई अाफ्नो समूहमा ल्याएका थिए।<ref name="raw102714">{{cite web|last1=ट्डेस्को|first1=माइक|title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा – १०/२७/२०१४ (जोन सिना विरुद्ध सेथ रोलिन्स)|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/51368-wwe-raw-results-10-27-14-live-results-from-san-antonio|website=रेसलभ्यु|accessdate=October 28, 2014}}</ref>
 
अक्टोबर २७ ''र''को एक शृङ्खलामा ट्रिपल एचले जोन सिनालाई अाफ्नो समूहमा सामेल हुन अाग्रह गरेका थिए भने उक्त प्रस्तावलाई सिनाले अस्विकार गरेका थिए। सिनाले उक्त प्रस्ताव अस्विकार गरेपछि ट्रिपल एचले ५ को विरुद्ध ५ इलिमिनेसन म्याच हुने घोषणा गरेका थिए जुन खेल सरभाइभर सिरिजका लागि निर्धारित गरिएको थियो।<ref name="raw110314">{{cite web|last1=टेडेस्को|first1=माइक|title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा – ११/३/२०१४ (रेन्डि अोर्टन विरुद्ध सेथ रोलिन्स)|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/51473-wwe-raw-results-11-3-14-live-results-from-buffalo|website=रेसलभ्यु डटकम|accessdate=November 4, 2014}}</ref> टिम सिना र टिम अथुरिटीको खेल सरभाइभर सिरिजमा अायोजना गरेपछि डब्ल्यूडब्ल्यूईका प्रमुख व्यक्ति [[भिन्स म्याकमेन|मिस्टर म्याकमेन]]ले यदि टिम अथुरिटीले खेलमा खाल खायो भने अथुरिटीको सबै शक्ति हड्पिने छ भन्ने घोषणा गरेका थिए भने २१ नोभेम्बर स्म्याकडाउनको एक ट्रिपल एचले यदि टिम सिनाले हार खायो भने सिना बाहेक अरु सबै सदस्य डब्ल्यूडब्ल्यूईबाट निस्कासन हुने छन् भन्ने घोषणा गरेका थिए।<ref name="sd112114">{{cite web|last1=टेडेस्को|first1=माइक|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन नतिजा – ११/२१/२०१४ |url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-smackdown-results/51770-wwe-smackdown-results-11-21-14-survivor-series-hype|website=रेसलभ्यु|accessdate=November 22, 2014}}</ref> सरभाइभर सिरिज पे-पर-भ्युमा टिम सिनाका सदस्यले अाँफ्नै टिमका कप्तान सिनालाई अाक्रमण गर्दै टिम अथुरिटीको हिस्सा बनेका थिए। खेल चलिरहँदा स्टिङले डब्ल्यूडब्ल्यूईमा प्रदापर्ण गर्दै टिम अथुरिटीका सेथ रोलिन्स र ट्रिपल एचलाई अाक्रमण गरेका थिए जसका कारण टिम सिनाका अन्तिम खेलाडी डल्फ जिग्लरले खेल टिम सिनाको लागि जित दिलाएका थिए। टिम अथुरिटीले टिम सिनासँग हारेपछि उनीहरू सबै शक्ति गुमेको थियो।
[[File:Triple H at WM30.jpg|left|thumb|175px|ट्रिपल एच रेसलमेनिया ३० मा]]
 
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित