"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
 
==डोटी बोगटानका मल्ल ठकुरी वंशावली अनुसार==
सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार राजा अर्जुन मल्लका छोरा मेघुमल्ल जोरायल आए ।
*राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु
*मेघुमल्ल, उदयभानु, श्रीपति । यी मध्ये जेठा छोरा
*मेघुमल्लले जोरायल छोडी बोगटान मस्यासरी बसे,
*मूसी मल्ल वोगटानको देवानी लि बसे,
*कुमेरुका कान्छा भाइ उदैमल्ल विठारा चौवाला आई बसे उदैमल्लदेखि सातौं पुस्ता सम्मको नामावली थाहा भएको छैन, खोजी हुँदै छ ।
*महिपति मल्ल, जुडामल्ल, पठान मल्ल समेत ३ भाइ भए । त्यसमध्ये पठानको अपुताली भयो । जुडाका सन्तान सुव्वा दिलिपसिह समेत हुन । महिपतिको सन्तान यस प्रकार छ । *मन्दिर मल्ल,
*प्रीतिसिह मल्ल र
*रामसिह मल्ल । रामसिहका
*तिलकसिह र अमरसिह २ भाइ तिलकसिहका
*डम्मरबहादुर मल्ल, खुमबहादुर मल्ल हुन । भजनी र बसुरियामा बस्तछन् ।
*प्रतिसिहका तारासिह, बालासिह, लालसिह, ज्योतिसिह र भजनसिह समेत ५ भाइ हुन् । भजनको अपुताली भयो ।
*तारासिहका देवबहादुर मल्ल, बमबहादुर मल्ल, इमानसिह मल्ल, भक्तबहादुर मल्ल, हिक्मतबहादुर मल्ल समेत ५ भाइ कैलालीको निमावोजी र डोटी बोगटान घाँगलमा बस्तछन् ।
*बालासिहका भीमबहादुर मल्ल, लालसिहका बुद्धिसिह, क्षेत्रबहादुर, भीमबहादुर, हर्षराज समेत चारभाइ घाँगल र कैलाली धनौरामा बस्छन् । ज्योतिसिहका सूर्यबहादुर, दीर्घसिह,
*मानबहादुर, कृष्णबहादुर र वीरबहादुर समेत घाँगल र कैलाली वसुरियामा बस्तछन ।
*;सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार चिरबुँगलबाट फाटेर बोगटान हुँदै जोरायल हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल ।
*मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल ।
*कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे ।
*पैलु चौमाला विथाडामा आएर बसे । पैलुका छोराहरु ३ भाइ महिपति, जुडा, पठान ।
*महिपतिका सन्तान निमावोजीका देवबहादुर मल्ल हुन । जुडाका तीन छोरा हरिभानसिह, जमानसिह र धनसिह मल्ल हुन् ।
*अव यिनको और सन्तान जगा जगा पाँजिएर बस्यो । तेसमा धेरैले चौमाला विथाडा छोडेर तल्ली वोगटान पण्डौनमा आए ।
*सम्वत १९४८ साल तिरको कुरा हो । धनसिहको निःसन्तान ।
*हरिभानका मेघसिह, जमानसिहबाट हरिभानसिह र अजवसिह भए ।
*यी तीनै भाइ पण्डौनबाट उठेर मलवार आई बसे । त्यसबेला यहाँको जग्गा आवाद गरेबापत सयकडा पाँचले जग्गानै पाउने चलन थियो ।
*मल्लवारका वीर्तावार हिरण्यसमशेरबाट २०० विगाहा जग्गा विर्ता पाईयो । त्यसपछि मेघसिहको अपुताली भयो । हरिभानसिहका दिलिपसिह र दीर्घराजसिह भए । अजवसिहबाट पहलवानसिह, कुँवरसिह, हिक्मतसिह र उपेन्द्रसिह मल्ल भए । दिलिपका चार छोराहरु टेकबहादुर, देवबहादुर, मोहनबहादुर र मदनबहादुर भए । दीर्घराज सिहका ३ छोराहरु चक्रबहादुर, पुष्पबहादुर, र कृष्णराज मल्ल । पहलवानसिहका छोरा पदमबहादुर मल्ल, कुँवरसिहका ध्वजबहादुर मल्ल । हिक्मतसिहका तेजबहादुर मल्ल समेत ४ भाइ । उपेन्द्रबहादुर मल्लका वरुण समेत ४ भाइ ।
*हरिभानसिहका दिलिपसिह र दीर्घराजसिह भए । अजवसिहबाट पहलवानसिह, कुँवरसिह, हिक्मतसिह र उपेन्द्रसिह मल्ल भए ।
हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार मल्ल (सूर्यवंशी सवनय गोत्री) मल्लहरुको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् । घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । तल्लो बोगटान अलाड गाउँमा बसोबासगर्ने अलडे ठकुरीको वंशावली अनुसार अलडेको एक परिवार जोरायल सेकुनी गएको बताईन्छ । अलडे ठकुरीका कुलदेवता पनि समैजी हुन् । पुराना दिनहरुमा तल्लो बोगटानका बम ठकुरी र देउवाहरुको वैवाहिक सम्बन्ध यी मल्लहरुसँग नभएपनि उपल्लो बोगटानका बोगटी, बमसँग घाँगलका मल्लको वैवाहिक सम्बन्ध पहिलेदेखिनै थियो । अझै पनि छ ।
*दिलिपका चार छोराहरु टेकबहादुर, देवबहादुर, मोहनबहादुर र मदनबहादुर भए । दीर्घराज सिहका ३ छोराहरु चक्रबहादुर, पुष्पबहादुर, र कृष्णराज मल्ल । पहलवानसिहका छोरा
 
*पदमबहादुर मल्ल, कुँवरसिहका ध्वजबहादुर मल्ल । हिक्मतसिहका तेजबहादुर मल्ल समेत ४ भाइ । उपेन्द्रबहादुर मल्लका वरुण समेत ४ भाइ ।
 
;हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार मल्ल (सूर्यवंशी सवनय गोत्री) मल्लहरुको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् । घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । तल्लो बोगटान अलाड गाउँमा बसोबासगर्ने अलडे ठकुरीको वंशावली अनुसार अलडेको एक परिवार जोरायल सेकुनी गएको बताईन्छ । अलडे ठकुरीका कुलदेवता पनि समैजी हुन् । पुराना दिनहरुमा तल्लो बोगटानका बम ठकुरी र देउवाहरुको वैवाहिक सम्बन्ध यी मल्लहरुसँग नभएपनि उपल्लो बोगटानका बोगटी, बमसँग घाँगलका मल्लको वैवाहिक सम्बन्ध पहिलेदेखिनै थियो । अझै पनि छ
 
===मल्ल थर लेख्ने वैश्यहरु===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित