"मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २३:
* शौनक गोत्रीय तेडी मष्टो अन्तर्गतका कुलदेवता भएका डोटी ,बझांग क्षेत्रमा बसोबासगर्ने जुम्ला रैका (नागिमल्ल/अभयमल्ल जुम्लीराजा)को वंशज हुन् | यिनका देवताहरु तेडी मष्टो ,निमौने, लुहाखडी, कैलाश ,जठे ,जिम्दार सहितका मष्टो अन्तरगतका देवता कुलदेवता छन् |यसै कारण डोटी क्षेत्रमा कत्युरी र सिंजा जुम्लाका रैका गरेर दुई कुलका मल्लहरु शौनक गोत्रीय भेटिन्छन |
===
[[डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरुको बोगटान क्षेत्रका मल्ल संग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरुको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । बोगटान क्षेत्रका यी मल्ल संग [[देउवा]] हरुको पनि बिबाह थिएन । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्ल संग डोटी बोगटान का ठकुरी रजवार हरुको र देउवा हरुको बिबाह पुरानै दिन देखि भएको पाईन्छ
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थर संग सम्बन्धितअभिलेख ===
|