"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५०:
==== द अथोरिटी (सन् २०१३-२०१६) ====
==== विभिन्न दुश्मनी (सन् २०१६-२०१८) ====
फिन ब्यनलरले रोलिन्सलाई समरस्ल्याम हराएपछि उनी डब्ल्युडब्ल्युई युनिभर्सल च्याम्पियनसिप जितेका थिए र त्यस खेलमा ब्यालको पाखुरामाचोट लागेका कारण उनले युनिभर्सल च्याम्पियनसिप विजेता बनेको १ दिनमै उपाधि गुमाउनु परेको थियो। ब्यालरले च्याम्पियनसिप छाडेपछि युनिभर्सल च्याम्पियनसिपका लागि रोलिन्स, रेन्ज, केभिन अोवेन्स र बिग क्यास मैदान उत्रिएका थिए जुन खेल फेटल ४-वे इलिमिनेसन म्याच बनाइएको थियो जहाँ ट्रिपल एच ''र''मा देखा परेका थिए भने उक्त खेलमा उनले हस्तक्षेप गर्दै रेन्जलाई पेडिग्रि हानेका थिए जसका कारण रेन्ज खेलबाट बाहिरिएका थिए। ट्रिपल एचले पुन रोलिन्सलाई आक्रमण गर्दै अोवेन्सलाई युनिभर्सल विजेता बन्न सहयोग गरेका थिए। ३० जनवरीका दिन रोलिन्सको खेल सेमि जेनसँग तय गरिएको थियो र त्यस खेलका विजेताले रोयल रम्बर २०१७ खेल्न पाउने नियम रहेको थियो। त्यस खेलको बीचमा ट्रिपल एचको कुस्ती खेल्न आउने सङ्गीत बजाउँदै रोलिन्सलाई झुक्याइएको थियो जसका कारण खेल जेनले जित्न सफल भएका थिए। २८ जनवरीका दिन रोलिन्स एनएक्सटी टेक अोभर सान एन्टोनीयो कार्यक्रममा अवरोध पुर्‍याउँदै उक्त कार्यक्रममा सञ्चालक र स्थापक ट्रिपल एचलाई बोलाएका थिए तर त्यस कार्यक्रममा ट्रिपल एचले एनएक्सटीमा कार्यरत अन्य रेफ्रि र व्यक्तिहरूलाई बोलाई रोलिन्सलाई त्यस ठाउँबाट हटाउन आग्रह गरेका थिए त्यस पछि रोलिन्सलाई सबै जनाले समात्दै उनलाई त्यस ठाउँबाट हटाएका थिए। ३० जनवरी २०१७ मा ट्रिपल एच सन् २०१६ अगस्ट पछि पहिलो पटक रिङ्गमा अाएका थिए भने उनले रोलिन्सले दिएको चुनौतीको स्विकार गरेका थिए। त्यसर रातको अर्को हप्ता रोलिन्स रिङमा छँदा र ट्रिपल एच बाहिर हुँदा रोलिन्सलाई पछाडिबाट समोवा जोले आक्रमण गरेका थिए जसलाई एचले ल्याएका थिए। जोले रोलिन्सलाई बेहोस बनाएका थिए जसका कारण उनको फेरि पहिला भाँचिएको खुट्टामा चोट लागेको थियो। रेसलमेनिया ३३ मा रोलिन्स सामना ट्रिपल एचसँग भएको थियो र उक्त खेलमा रोलिन्सले एचले अन्तिम चालको रूपमा प्रयोग गर्ने पेडिग्रा हान्दै एचलाई हराएका थिए।
 
==== डि-जेनेरेसन एक्सको तेस्रो पुनर्मिलन (सन् २०१८–हाल) ====
ट्रिपल एच रेसमेनिया ३४ मा खेल खेलेपछि त्यसको ३ महिना पछि २३ जुलाई डब्ल्यूडब्ल्यूईमा फर्किएका थिए र उनले स्टेफिनी म्याकमेन र भिन्स म्यानमेनलाई पहिलो पटक डब्ल्यूडब्ल्यूईमा रहेका सबै महिला कुस्ती खेलाडीको मात्र इभोलुसन पे-पर-भ्यु हुने निर्णय गरेका थिए भने उनि पुन अन्तिम पटक द अंडरटेकरको विरुद्धमा खेल खेल्ने निर्णय गरेका थिए। २० अगस्ट २०१८ का दिन ट्रिपल एचले रेसलमेनिया २८ मा अंडरटेकरसँगको हारले गर्दा उनले एकपटक द अंडरटेकरलाई चुनौती दिए भने त्यसको अर्को हप्ता द अंडरटेकरले ''र''मा रेसलमेनिया २९ मा जे भएको थियो अब पनि त्यहि हुने छ भन्दै त्यहाबाट हिँडेका थिए। ट्रिपल एच र द अंडरटेकरको खेल ''द सुपर शो डाउन'' अष्ट्रेलियामा ६ अक्टोबर २०१८ मा अायोजना गरिएको थियो। उक्त खेलमा ट्रिपल एचले पहिलो पटक द अंडरटेकरलाई एकल खेलमा हराउन सफल भएका थिए।<ref name=HellinaCellmatch>{{cite web|title=द अंडरटेकर विरुद्ध ट्रिपल एच|url=http://www.wwe.com/shows/wrestlemania/28/undertaker-triple-h-hell-in-a-cell|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=February 20, 2012}}</ref> खेल सकिएको केही छिन पछि ट्रिपल एच र सन माइकल्सले द अंडरटेकर र केनलाई सम्मान गर्दै उठाएका थिए तर द ब्रदर्स अफ डिस्ट्रक्सन (अंडरटेकर र केन) ले उनीहरूलाई अाक्रमण गरेका थिए। अक्टोबर ८ मा सान माइकल्स र ट्रिपल एचले डि-जेनेरेसन एक्सको पुनर्मिलन भएको घोषणा गरेका थिए र साउदी अरबमा हुने क्राउन जोल्समा कार्यक्रममा उनीहरू द ब्रदर्स अफ डिस्ट्रक्सनको विरुद्धमा अन्तिम खेल खेल्ने जनाएका थिए। उनीहरूको खेलमा डि-एक्सले द ब्रदर्स हफ डिस्ट्रक्सनलाई हराउन सफल भएका थिए।
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित