"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
 
=== शौनक गोत्रीय मल्ल पनि दुई कुल/खान्दानका ===
*;शैव सम्प्रदायका केदार गण कुलदेवता भएका [[कत्युरी वंशजराजवंश]] को शाखाका सनातनी मल्ल
डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरुको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।<ref name="सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली "> जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९/२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ । </ref> समैजी कुलदेवता भएका घंगाली मल्ल को बैबाहिक सम्बन्ध ठकुरीहरुसंग छ । जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी हुन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यो दाबी प्रमाणित हुँदैन | यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय , सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् | यिनलाई कोर / रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको<ref name="डा.सूर्यमणि अधिकार">डा.सूर्यमणि अधिकारीद्वारा लेखिएको (भुँडीपुराण प्रकाशनबाट प्रकाशित, वि.स.२०६०) बाइसे राज्यको इतिहास, पृष्ठ २९ र ३० मा लेखिए अनुसार वलिराजलाई पनि रावल पद दिइएको पाईन्छ । खश राज्यको पछिल्लो अवधिमा यो पद राजपरिवारका सम्बन्धित र सामन्त रजौटाहरुले ग्रह्णगर्ने गरेको देखिन्छ । </ref> इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो | डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवता संग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवता संग सम्बन्धित छन् । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी , खैगाड़को [[समैजी]] ,भेटा समैजी छन् | डडेल्धुराको चम्साल, कोटकाँडे, पिल्कोट , गुनपालक्षेत्रमा बसोबास गर्ने मल्ल
*शौनक गोत्रीय कार्तिकेय (मोहन्याल),कैलपाल ,जगन्नाथ देवता संग सम्बन्धित मल्लको वंशज
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित