"मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
*;मष्टो गण कुलदेवता भएका रैका राजवंशका मल्ल
* शौनक गोत्रीय तेडी मष्टो अन्तर्गतका कुलदेवता भएका डोटी ,बझांग क्षेत्रमा बसोबासगर्ने जुम्ला रैका (नागिमल्ल/अभयमल्ल जुम्लीराजा)को वंशज हुन् | यिनका देवताहरु तेडी मष्टो ,निमौने, लुहाखडी, कैलाश ,जठे ,जिम्दार सहितका मष्टो अन्तरगतका देवता कुलदेवता छन् |यसै कारण डोटी क्षेत्रमा कत्युरी र सिंजा जुम्लाका रैका गरेर दुई कुलका मल्लहरु शौनक गोत्रीय भेटिन्छन |
 
===मल्ल थर लेख्ने वैश्यहरु===
बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ | डोटी जिल्ला [[बासुदेवी]] गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन | यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन |
 
===शौनक गोत्रीय मल्ल को वैवाहिक सम्बन्ध===
[[डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बमसँग वैवाहिक सम्बन्ध पहिले देखिनै थियो । अझै पनि छ, तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरुको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरुको बोगटान क्षेत्रका यी मल्ल संग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । यी मल्ल संग [[देउवा]] हरुको पनि बिबाह थिएन । समैजी, केदार, मोहन्यालसँग वोगटानका मल्ल सम्बन्धित भएकाले वोगटानका ठकुरीहरुका भाइ सन्तान अन्तरगतका मल्ल देखिन्छन । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्ल संग डोटी बोगटान का ठकुरी रजवार हरुको र देउवा हरुको बिबाह पुरानै दिन देखि भएको पाईन्छ तर समैजी कुलदेवता मान्ने बोगटानका मल्लसंग देउवाहरुको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा रावल मल्ललाई आफु भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास [[देउवा]]हरुको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने [[डोटी बोगटान]]का मल्लको सम्बन्धमा इतिहास गोलमाल छ । जे जस्तो देवता भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् ।
 
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल कत्युरी पाल वंशज का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
 
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थर संग सम्बन्धितअभिलेख ===
*जयानन्द राजारुद्रमल्ल
Line ५० ⟶ ४३:
*#हरिसिह देव ( हरयुन्सिंह)
*#यक्ष मल्ल (इत्यादी)
===मल्ल थर लेख्ने वैश्यहरु===
बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ | डोटी जिल्ला [[बासुदेवी]] गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन | यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन |
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल कत्युरी पाल वंशज का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
 
===संख्या===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित