"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

→‎चण्डी नाच: टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
→‎साकेला: टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
== साकेला ==
नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका [[सुनुवार]] र [[राई]] जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेवा हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयौं ब्यक्तीहरु नाच्दछ्न् । तर राईहरुको ताल एउटै हुन्छ भने [[सुनुवार]]हरुको 12 ताल हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । यो नाच [[सुनुवार]]हरु चण्डीथानमासाकेलाथानमा र प्रतेक घर-घर मा घुमी-घुमी नाचिन्छ भने [[राई]]हरु देविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ ।
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर खान योग्य होस, उभौलीमा लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
#साकेला चण्डीथानथान [[सुनुवार]]हरुको भने: प्रतेक गा. बि. स. मा एउटा-एउटा चण्डीथानसाकेलाथान हुन्छ, [[सुनुवार]]हरु चण्डीथानमासाकेलाथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरुले चण्डीसाकेला नाच भन्ने गरिन्छ
# देविथान [[राई]]हरु
 
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित