"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३३:
[[File:Undertaker stares down HHH.jpg|thumb|left|230px|रेसलमेनियामा खेलहुन भन्दा केही हप्ता अघि ट्रिपल एच र द अंडरटेकर]]
 
२१ फेब्रुअरी २०११ ''र''को एक शृङ्खलामा ट्रिपल एच चोट मुक्त भएर फर्किएका थिए भने उनले अाउने बित्तिकै [[द अंडरटेकर]]लाई रेसलमेनिया २७ मा चुनौती दिएका थिए जसन पछि गएर नो होल्ड्स ब्यार्ड म्याचमा सारिएको थियो। त्यस चुनौतीको एक हप्ता अगाडि ट्रिपल एचले सेमसलाई अाक्रमण गरेका थिए जसका कारण सेमस घाइतेहुँदै १० महिना सम्म उपचार गराउन बस्नु परेको थियो। रेसलमेनिया २७ मा द अंडरटेकरले ट्रिपल एचलाई हराएका थिए जसका कारण द अंडरटेकरको रेसमेनियामा अपराजित यात्रा कायमै रहेको थियो जुन तात्कालिक समयसम्म १९-० पुगेको थियो।<ref>{{cite web|url=http://weblogs.baltimoresun.com/sports/wrestling/blog/2011/04/live_blog_from_wrestlemania_xxvii_triple_h_vs_the_undertaker.html|title=ट्रिपल एच विरुद्ध द अंडरटेकर -रेसलमेनिया २९|publisher=|accessdate=September 14, 2014}}</ref>
 
जुलाई १८ ''र''को ऐक शृङ्खलामा ट्रिपल एच कार्यक्रमको अन्तिममा देखा पर्दै उनले अाफ्ना ससुरा [[भिन्स म्याकमेन]]को पद लिने जानकारी गराएका थिए भने उनी त्यसपछि मुख्य परिचालन अधिकारीको रुपमा डब्ल्यूडब्ल्यूईमा काम गर्ने घोषण गरेका थिए। ट्रिपल एचले मुख्य परिचालन अधिकारीको पद सम्हालेका थिए भने तात्कालिक डब्ल्यूडब्ल्यूई विजेता सिएम पङ्क थिए जसले विजेता बन्ने बित्तिकै डब्ल्यूडब्ल्यूई छाडेका थिए।<ref>{{cite web|url=http://us.wwe.com/shows/raw/2011-07-18/mcmahon-relieved-of-duties|title="Game" changer for McMahon|last=Tello|first=Craig|publisher=[[WWE]]|deadurl=yes|archiveurl=https://web.archive.org/web/20110822134722/http://us.wwe.com/shows/raw/2011-07-18/mcmahon-relieved-of-duties|archivedate=August 22, 2011|df=mdy-all}}</ref> ट्रिपल एचले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप र डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट च्याम्पियनसिपलाई समायोजन गर्ने निर्णय भएको जानकारी गराएका थिए भने उनले समरस्ल्याममा [[जोन सिना]] र सिएक पङ्कको खेलमा रेफ्रिको भूमिका रहने घोषणा गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/summerslam/2011/cena-punk-wwe-title|title=John Cena vs. CM Punk&nbsp;– Undisputed WWE Championship Match|accessdate=August 1, 2011|publisher=[[WWE]]}}</ref> समरस्ल्याममा सिना र पङ्कको खेलमा सिनाले डोरीमा खुट्टा राख्दा पनि नदेखेका हुनाले पङ्क विजेता बनेका थिए। खेलको समाप्तिसँगै एचका पुराना साथि केभिन नाशले पङ्कलाई अाक्रमण गर्दै अल्बर्टो डेल रियोलाई डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप जित्न मद्दत पुर्‍याएका थिए।<ref>{{cite web| url=http://www.wwe.com/inside/kevin-nash-released|title=Kevin Nash released|date=September 7, 2011|work=WWE|accessdate=September 7, 2011}}</ref> उक्त अाक्रमणको अर्को हप्ता पङ्कले ट्रिपल एचसँग नाशको विरुद्धमा खेल काग गरेका थिए तर एचले बाहिरी पक्षले खेलमा अवरोध पुर्‍याएको भन्दै नाशलाई निकाला गर्नु भन्दा अगाडि नाश र पङ्कको खेल जारी गरेका थिए। नाश र पङ्कको खेलमा जोन लाउरीनाइटिस, द मिज र अार ट्रुथले खेलमा अवरोध पुर्‍याएपछि नाशले खेल जितेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nightofchampions/2011/punk-tripleh|title=WWE COO Triple H def. CM Punk (No Disqualification Match)|accessdate=December 5, 2011|last=Tello|first=Craig|publisher=[[WWE]]}}</ref> भिन्स म्याकमेन त्यसपछि ''र''मा फर्किएका थिए र अाफ्नो पद सम्हाल्न थाले। म्याकमेनले उनी काममा अाउने बित्तिकै लाउरीनाइटिसलाई ''र''को सामान्य प्रबन्धकको रुपमा स्वीकृत गरेका थिए भने म्याकमेनले भिगानेन्स पे-पर-भ्युमा ट्रिपल एच र सिएम पङ्कको खेल अार ट्रुथ र द मिजसँग हुने निस्चित गरेका थिए। खेलको अन्तरालमा नाशले एचलाई अाक्रमण गरेका थिए जसका कारण एचलाई अस्पताल पुर्‍याइएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2011-10-10/results|title=WWE Raw SuperShow results: The "Laurinaitis Era" begins|accessdate=October 12, 2011|publisher=WWE}}</ref> ट्रिपल एच डिसेम्बर १२ का दिन स्लामे अवार्ड कार्यक्रममा फर्किएका थिए भने उनले डिसेम्बर १८ मा नाश र एचको खेल टिएलसीमा अायोजना गरिएको थियो भने उक्त खेलमा ट्रिपल एचले नाशलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/vengeance/2011/triple-h-punk-miz-truth|title=Triple H & CM Punk vs. The Miz & R-Truth|publisher=WWE|accessdate=October 12, 2011}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2011-10-10/results|title=WWE Raw SuperShow results: The "Laurinaitis Era" begins|accessdate=October 12, 2011|publisher=WWE}}</ref><ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2011/12/18/19141396.html|title=TLC: The trouble with tables|date=December 18, 2011|last=Hillhouse|first=Dave|accessdate=December 18, 2011|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]}}</ref>
 
ट्रिपल एच ३० जनवरी २०१२ मा ''र''को एक शृङ्खलामा फर्किएका थिए र उनले खेल हेर्न अाएका हजारौँ व्यक्तिलाई केही भन्न लागेका थिए तर उनलाई द अंडरटेकरले अवरोध पुर्‍याउँदै एचलाई चुनौती दिएका थिए भने एचले उक्त प्रस्तावलाई अस्विकार गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2012-01-30/results|title=The Undertaker returned with his sights set on Triple H|publisher=[[WWE]]|last=Passero|first=Mitch|date=January 30, 2012|accessdate=January 30, 2012}}</ref> एचले चुनौती अस्विकार गरेपछि अंडरटेकरले उनलाई सन माइकल्सको छाँयामा हिन्ने एक कयर भनेर भनेका थिए जसको कारण ट्रिपल एच र द अंडरटेकरको खेल रेसलमेनिया २८ मा हेल इन अ सेलमा हुने निर्णय भएको थियो।<ref>{{cite web|last=Medalis|first=Kara A.|title=WWE Raw SuperShow results: Has Cena embraced the hate|url=http://www.wwe.com/shows/raw/2012-02-13/results|publisher=[[WWE]]|accessdate=February 14, 2012|date=February 13, 2012}}</ref> उक्त खेलमा द अंडरटेकरले ट्रिपल एचलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/28/undertaker-triple-h-hell-in-a-cell|title=The Undertaker vs. Triple H (Hell in a Cell Match with special referee Shawn Michaels)|publisher=WWE|accessdate=February 20, 2012}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/28/wrestlemania-28-results-the-undertaker-triple-h/page-5|title=End of an era|author=Ryan Murphy|date=February 4, 2012|publisher=WWE|accessdate=April 2, 2012}}</ref>
 
ट्रिपल एच अप्रिल ३० ''र''को एक शृङ्खलामा पुन फर्किएका थिए भने उनले [[ब्रक लेज्नर]]लाई डब्ल्यूडब्ल्यूईमा अाउने पत्र नदिएका कारण लेज्नरले उनलाई अाक्रमण गर्दै उनको हात भाँचिदिएका थिए भने ट्रिपल एच केही महिना सम्म खेलमा फर्किएका थिएनन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2012-01-30/results|title=The Undertaker returned with his sights set on Triple H|publisher=[[WWE]]|last=Passero|first=Mitch|date=January 30, 2012|accessdate=January 30, 2012}}</ref> जुन महिनामा अायोजना गरिएको नो वे अाउट पे-पर-भ्युमा ट्रिपल एचले ब्रक लेज्नरलाई चुनौती दिएका थिए तर लेज्नरका प्रबन्धक पल हेमेनले उनको उक्त चुनौती लेज्नरले अस्विकार गरे भन्ने जानकारी गराएका थिए।<ref>{{cite web|last=Medalis|first=Kara A.|title=WWE Raw SuperShow results: Has Cena embraced the hate|url=http://www.wwe.com/shows/raw/2012-02-13/results|publisher=[[WWE]]|accessdate=February 14, 2012|date=February 13, 2012}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/28/undertaker-triple-h-hell-in-a-cell|title=The Undertaker vs. Triple H (Hell in a Cell Match with special referee Shawn Michaels)|publisher=WWE|accessdate=February 20, 2012}}</ref> डब्ल्यडब्ल्यूई ''र''को १००० अौँ शृङ्खलामा एचकी श्रीमती स्टेफिनी म्याकमेनले पल हेमेनलाई ट्रिपल एचले ब्रक लेज्नरलाई चुनौती दिएका छन् भन्ने कुरा खुलाएकी थिइइथिइन<ref>{{cite web|title=CALDWELL'S WWE RAW RESULTS 6/18: Ongoing "virtual-time" coverage of live Raw #994 – PPV fall-out, Johnny says good-bye, Hunter-Heyman|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_62576.shtml|last=Caldwell|first=James|work=Pro Wrestling Torch|accessdate=October 10, 2012}}</ref> तर त्यसको अर्को रात लेज्नरले माइकल्सलाई पछाडिबाट अाक्रमण गर्दै उनको हात भाँचिदिएकन थिए जसका कारण एचले लेज्नरलाई त्यहाबाट लखटेका थिए भने उनले लेज्नरलाई समाउन भने सकेनन्।<ref>{{cite web|last=Caldwell|first=James|title=CALDWELL'S WWE RAW RESULTS 7/23: Complete "virtual-time" coverage of live Raw #999 – WWE recognizes 1,000 episodes, WWE Title match, Lesnar, Rock, DX, wedding|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_63621.shtml|work=Pro Wrestling Torch|accessdate=July 28, 2012}}</ref> उक्त घटनाको ६ दिन पछिको समरस्ल्याम पे-पर-भ्युमा ट्रिपल एचको सामना ब्रक लेज्नरसँग भएको थियो भने खेलमा लेज्नरले एचलाई हराएका थिए।<ref>{{cite web|last=Caldwell|first=James|title=CALDWELL'S WWE RAW RESULTS 8/13: Complete "virtual-time" coverage of live Raw – Brock-Hunter contract signing turns physical, Punk-Cena, final Summerslam hype|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_64255.shtml|work=Pro Wrestling Torch|accessdate=October 11, 2012}}</ref><ref>{{cite web|last=Bishop|first=Matt|title=Lesnar snaps Triple H's arm at SummerSlam|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2012/08/19/20118431.html|work=SLAM! Wrestling|accessdate=October 11, 2012}}</ref><ref>{{cite web|last=Martin |first=Adam |title=WWE: Triple H suffers "broken arm" at Summerslam |url=http://www.wrestleview.com/viewnews.php?id=1345485116 |work=Wrestleview |accessdate=October 11, 2012 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20121024023327/http://www.wrestleview.com/viewnews.php?id=1345485116 |archivedate=October 24, 2012 |df= }}</ref>
 
अगस्ट २७ ''र''को एक शृङ्खलामा एचले अाफ्नो कुस्ती कार्यकालबाट अवकाश लिने निर्णय लिएका थिए तर उनको अवकाश लिनुमा कुनै पनि कारण उनले बताउन सकेका थिएनन्।<ref>{{cite web|last=Caldwell|first=James|title=CALDWELL'S WWE RAW RESULTS 8/27: Complete "virtual-time" coverage of live Raw – Triple H addresses retirement, Cena-Punk continues, cage main event|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_64638.shtml|work=Pro Wrestling Torch|accessdate=October 11, 2012}}</ref> १७ डिसेम्बर ''र''को एक शृङ्खलामा एच कुस्ती खेल्न छाड्दै २०१२ को स्लामे अवार्ड कार्यक्रममा देखा परेका थिए जहाँ उनले अाफ्नो कपाललाई छोटो बनाएका थिए।
 
ट्रिपल एच २५ फेब्रुअरी २०१३ मा ''र''को एक शृङ्खलामा फर्किएका थिए भने ब्रक लेज्नरले त्यहि दिन एचका ससुरा भिन्स म्याकमेनलाई अाक्रमण गर्ने खेजेकन थिए तर उनी सफल रहेनन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2013-02-25/wwe-raw-results-26094181|title=Paul Heyman’s fight against Mr. McMahon degenerated into a brawl between Brock Lesnar and Triple H|work=WWE|last=Benigno|first=Anthony|date=February 25, 2013|accessdate=February 26, 2013}}</ref> त्यसपछिक‍ अर्को रात ट्रिपल एचले ब्रक लेज्नरलाई रेसलमेनिया २९ का लागि चुनौती दिएका थिए भने लेज्नरका प्रबन्धकले उक्त प्रस्ताव लेज्नरको पक्षमा स्विकार गरेका थिए तर उक्त खेलमा ट्रिपल एच हारे भने उनको डब्ल्यूडब्ल्यूईमा अाफ्नो कार्यकाल समाप्त गर्नु पर्ने नियम बनाइएको थियो।<ref>{{cite web|title=CALDWELL'S WWE RAW RESULTS 3/4: Complete "virtual-time" coverage of live "Old-School Raw" – Taker returns, Rock-Cena in-ring confrontation, WM29 hype, more|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_69088.shtml}}</ref><ref>{{cite web|title=CALDWELL'S WWE RAW RESULTS 3/11: Complete "virtual-time" coverage of live Raw – WWE recognizes Bearer by incorporating him into Taker-Punk, Lesnar challenges Hunter, no Cena, more|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_69177.shtml}}</ref> त्यस घटनाको अर्को हप्ताको 'र'मा ट्रिपल एचले खेलको पत्रमा हस्ताक्षर गर्दै हेमेनलाई अाक्रमण गरेका थिए। रेसलमेनिया २९ का दिन ट्रिपल एचले ब्रक लेज्नरलाई हराएका थिए जहाँ उनले लेज्नरलाई स्टिलको सिँढीमा पेडिग्रि हानेका थिए।<ref>{{cite web|title=CALDWELL'S WWE RAW RESULTS 3/18: Complete "virtual-time" coverage of live Raw – Hunter signs WM29 contract, IC Title match, more WM29 developments|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_69381.shtml}}</ref> १५ अप्रिल ''र''को एक शृङ्खलामा हेमेनले एचलाई लेज्नरसँग पुन खेल खेन्न भन्दै चुनौती दिएका थिए भने उक्त चुनौतीलाई स्विकार गर्दै एच र लेज्नरको खेल अाँउदै एक्सट्रिपम रुलमा अायोजना गरिएको थियो।<ref>{{cite web|title=Brock Lesnar takes care of 3MB and then a rematch is set up against Triple H for Extreme Rules |url=http://www.wwe.com/videos/brock-lesnar-attacks-3mb-paul-heyman-proposes-a-steel-cage-match-against-triple-26107914 |work=WWE |accessdate=April 17, 2013 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130418114337/http://www.wwe.com/videos/brock-lesnar-attacks-3mb-paul-heyman-proposes-a-steel-cage-match-against-triple-26107914 |archivedate=April 18, 2013 |df= }}</ref> त्यस खेलमा लेज्नरले एचको हात एकपटक पुन भाँचिदिएकन थिए जसका कारण एच खेल खेल्न असमर्थ रहे र खेल लेज्नरले जितेका थिए।<ref>{{cite web|title=CALDWELL'S WWE RAW RESULTS 4/22 (First Hour): Hunter Pedigrees Heyman, Jericho vs. Ziggler, more|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_70160.shtml#.UY7ydLWG3Cc}}</ref><ref>{{cite web|title=WWE Extreme Rules results and reactions from last night (May 19): Believe in Gold|url=http://www.cagesideseats.com/2013/5/20/4347158/wwe-extreme-rules-results-and-reactions-from-last-night-may-19-believe-in-gold}}</ref>
 
त्यस खेलको अर्को हप्ताको ''र''मा ट्रिपल एचको सामना कर्टेक्स एक्सलसँग भएको थियो जसको पल हेमेन नयाँ प्रबन्धक रहेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2013-05-20/wwe-raw-results-26116382/page-10|title=Curtis Axel def. Triple H|work=WWE|accessdate=September 14, 2014}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/raw/2013-05-20/triple-h-injury-update-26116877|title=Triple H injury update|work=WWE|accessdate=September 14, 2014}}</ref><ref>{{cite web|url=http://www.wwe.com/videos/triple-h-exits-the-arena-wwe-app-exclusive-may-20-2013-26116567 |title=Triple H exits the arena: WWE App Exclusive, May 20, 2013 |work=WWE |accessdate=September 14, 2014 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20141225152549/http://www.wwe.com/videos/triple-h-exits-the-arena-wwe-app-exclusive-may-20-2013-26116567 |archivedate=December 25, 2014 |df= }}</ref> ट्रिपल एचको दिमागमा कहि असर परेता पनि खेल खल्न लागेका थिए तर स्टेफिनी र भिन्स म्याकमेनले उनलाई कुस्ती खेल्नबाट रोक लगाएका थिए। त्यहि रात ट्रिपल एच एक्सलसँग हारेका थिए जबकि भिन्स म्याकमेनले खेलमा बचाउने घन्टी र हेडफोनहरू लग्दै खेललाई सुरुहुनबाट रोकेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/videos/playlists/triple-h-storms-off-raw|title= Triple H storms off Raw|work=WWE|accessdate=September 14, 2014}}</ref>
 
==== द अथोरिटी (सन् २०१३-२०१६) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित