"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४४:
 
ट्रिपल एच २५ फेब्रुअरी २०१३ मा ''र''को एक शृङ्खलामा फर्किएका थिए भने ब्रक लेज्नरले त्यहि दिन एचका ससुरा भिन्स म्याकमेनलाई अाक्रमण गर्ने खेजेकन थिए तर उनी सफल रहेनन्। त्यसपछिक‍ अर्को रात ट्रिपल एचले ब्रक लेज्नरलाई रेसलमेनिया २९ का लागि चुनौती दिएका थिए भने लेज्नरका प्रबन्धकले उक्त प्रस्ताव लेज्नरको पक्षमा स्विकार गरेका थिए तर उक्त खेलमा ट्रिपल एच हारे भने उनको डब्ल्यूडब्ल्यूईमा अाफ्नो कार्यकाल समाप्त गर्नु पर्ने नियम बनाइएको थियो। त्यस घटनाको अर्को हप्ताको 'र'मा ट्रिपल एचले खेलको पत्रमा हस्ताक्षर गर्दै हेमेनलाई अाक्रमण गरेका थिए। रेसलमेनिया २९ का दिन ट्रिपल एचले ब्रक लेज्नरलाई हराएका थिए जहाँ उनले लेज्नरलाई स्टिलको सिँढीमा पेडिग्रि हानेका थिए। १५ अप्रिल ''र''को एक शृङ्खलामा हेमेनले एचलाई लेज्नरसँग पुन खेल खेन्न भन्दै चुनौती दिएका थिए भने उक्त चुनौतीलाई स्विकार गर्दै एच र लेज्नरको खेल अाँउदै एक्सट्रिपम रुलमा अायोजना गरिएको थियो। त्यस खेलमा लेज्नरले एचको हात एकपटक पुन भाँचिदिएकन थिए जसका कारण एच खेल खेल्न असमर्थ रहे र खेल लेज्नरले जितेका थिए।
 
त्यस खेलको अर्को हप्ताको ''र''मा ट्रिपल एचको सामना कर्टेक्स एक्सलसँग भएको थियो जसको पल हेमेन नयाँ प्रबन्धक रहेका थिए। ट्रिपल एचको दिमागमा कहि असर परेता पनि खेल खल्न लागेका थिए तर स्टेफिनी र भिन्स म्याकमेनले उनलाई कुस्ती खेल्नबाट रोक लगाएका थिए। त्यहि रात ट्रिपल एच एक्सलसँग हारेका थिए जबकि भिन्स म्याकमेनले खेलमा बचाउने घन्टी र हेडफोनहरू लग्दै खेललाई सुरुहुनबाट रोकेका थिए।
 
==== द अथोरिटी (सन् २०१३-२०१६) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित