"धान नाच" का संशोधनहरू बिचको अन्तर

Dhan.jpeg हटाईंदै, कमन्समा Jcbले Missing license as of 23 May 2016 - Using VisualFileChange. को कारणले हटाएका कारण ।
टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ।जस्मा न्वागी पुजा गरि ,धान नाच भनिन्छनाचेर भब्री पुर्बक मनाइन्छ।। धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी यस गाईने गीत प्राय: लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
''मेम्फम्मा च्वालाम साक्तुक्लो
अघिङल थेलिक लाक्तुलो
पङ्क्ति १६:
मरे पनि मृत्यु पछिको कथाहोस र
बाँचे पनि जीवनको गाथासो होस् ।''
*****
सबैमा चासोक तङ्नाम भुईसरी सेवारो अनि शुभकामना ।
 
==यि पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/धान_नाच" बाट अनुप्रेषित