"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रैका राजवंश''' [[नागराज]]का वंशज मानिने [[जुम्ला जिल्ला|जुम्ला]] र [[दुल्लु नगरपालिका|दुल्लु]]मा राज्यमुकाम राखेर कर्णालीक्षेत्रमा राज्यगरी बसेका राजाका पूर्वजहरू चापिल्ल, चल्ल हुँदै [[मल्ल]], पदवी, पद, थरबाट परिचित रहन पुगेका थिए । विभिन्न नामका '' मस्टो'' अन्तर्गतका देबी देवतासँग सम्बन्धित यी राजाले आफ्ना ताम्रपत्रमा राईका भाषा भई, राईका माया चितोई, राइका, रायका, रैका, भनेर आफुलाई परिचित गरेको कारण यी राजालाई राइका अथवा रैका राजा भनिन्थ्यो । यिनका ताम्रपत्रमा पनि यो शब्द भेटिन्छ । जुम्ला र दुल्लुवाट [[डोटी राज्य|डोटी]] [[कत्युरी]] पाल राज्य बिजय गरेर डोटीमा स्थापित भएको यो वंशजले डोटीमा रैका राजा नागीमल्लको समयदेखि रैकाराजा शाके १४८० रैका राजा भूपति मल्लको राज्यकालसम्म मल्लथरले परिचित भयो । यसपछि महिपति शाही शाके १५०२ वाट शाही थर लेख्न थालेको इतिहास ताम्रपत्र बाट देखिन्छ । जुम्ला बाट डोटी गएको र रैका अथवा राईका बाट परिचित भएको कारण यस वंशजलाई जुमलाको रैका मल्ल राजा पनि भन्ने गरिएको हो । [[File:Doti Raikaa Raja kot-1.jpg|thumb|डोटी रैका राजाको डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष/बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको]]
[[File:Doti Raikaa Raja kot-2.jpg|thumb| डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष / बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको ]] [[File:Doti Raikaa Raja kot-3.jpg|thumb| डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष /बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको -3
{| class="wikitable"
पङ्क्ति ९०:
शाके १२३८ (बि.स.१३७३) [[File:Tamrapatra Of Tha Khas Raja Malla 00000000.jpg|thumb|श्री शाके १२४३ (वि.स.१३७८) श्री श्री आदित्य/मदादित्य मल्ल "राइका " आदेश ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता <ref name="आदित्य"> तिब्बतसँगको युद्धका बेला युद्ध लड्न जाने फौजले खाना खाने वेलामा सो गुम्बाको व्यवस्थापन गर्न तत्कालीन बासागावा लामा लाई जिम्मा दिइएको र सो वापत राज्यलाई तिर्नु पर्ने सर्वकर मिनाहा गरेको ताम्रपत्रमा उल्लेख छ । शाके १२४३ (वि.स.१३७८ मा सिजाँ -जुम्लाका) राजा आदित्य मल्लको नामबाट जारी गरिएको ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता राखेका छन् । त्यस ताम्रपत्रलाई तिब्बत क्षेत्रको तेकापेमा छयोलिङ्ग गुम्वा (ताघाबाई गुम्वामा राख्दा असुरक्षित हुने भएकोले गाउँलेहरुको सल्लाह अनुसार गाउँका अगुवा डुइटुपलाई राख्न दिइएको स्थानियहरुको भनाई छ । </ref>]]
(यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्ध लड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राइका " आदेश शब्द पनि उल्लेख छ । यसमा रैका ज्यु भेनेको छ ।,
;१२) पुण्य मल्ल /श्री [[मल्ल]]:
शाके १२५८ (बि.स.१३९३)
;१३) पृथ्बी मल्ल /अभय मल्ल:
पङ्क्ति ९६:
;१४) सुर्य मल्ल:
शाके १२८९ (बि.स.१४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) ,
;१५) अभय [[मल्ल]]:
शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा )
;१६ ) नागी मल्ल:
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित