"शङ्ख" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति १९:
[[आयुर्वेद]] उपचारमा शंख [[भस्म]]को ठूलो महत्त्व छ । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा [[गुइँठा]]ले पोलेर निकाली [[घ्यूकुमारी]]को रसमा पिन्नु पर्छ । यसमा [[क्याल्सियम]], [[क्याल्सियम सल्फेट]], [[म्याग्नेसियम]] आदि [[तत्त्व]] प्रसस्त पाइन्छन् । शंख भस्म [[अम्लपित्त]], अनुहारको [[चाया]], [[डण्डीफोर]] र [[खत]] हटाउन उपयोगी हुन्छ ।
अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ । कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख [[मोतिविन्दु]], [[रतन्धो]]लगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् ।
==यो पनि हेर्नुहोस्==
 
{{नेपालका बाजाहरू}}
[[Image:shankh rt and left richardshawbrown-com.jpg|left|150px|thumb|वाम र दक्षिणावर्ती शंख]]
 
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/शङ्ख" बाट अनुप्रेषित