"यलम्बर (बाजा)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''यलम्बर''' एक प्रकारको [[बाजा]] हो । यो हेर्दा [[बाँस]]को ढुङ्ग्रो जस्तो हुन्छ । यो बाजा [[भालुबाँस]]का दुवै [[आँख्ला]] (जोर्नीको गाँठो) नफुटेको [[गिँड]]बाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुई वटा तार निकालिएका हुन्छन् । प्वालको ठीकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यलम्बर [[तालबाजा]]अन्तर्गत पर्छ । यसको नाम प्रथम [[किराँत राजा यलम्बर]]को नामबाट रहन गएको हो भनिन्छ ।
==यो पनि हेर्नुहोस्==
 
{{नेपालका बाजाहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line ७ ⟶ ८:
==बाहिरी लिङ्कहरू==
*[http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=210111/ यलम्बर बजाउँदै सिक्किमबाट]
 
{{ठुटो}}
 
[[श्रेणी:बाजाहरू]]
"https://ne.wikipedia.org/wiki/यलम्बर_(बाजा)" बाट अनुप्रेषित