"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२०:
 
==== डि-जेनेरेसन एक्स (सन् २००९–२०१०) ====
[[File:Triple H 2010 Tribute to the Troops.jpg|thumb|upright|२०१० डिसेम्बरमा ट्रिपल एच ट्रिब्युट टु द ट्रुप्स कार्यक्रममा]]
 
१० अगस्ट ''र''को एक शृङ्खलामा ट्रिपल एचले सन माइकल्सलाई उनले काम गर्ने कार्यलयमा भेटबार्ता गर्दै उनलाई पुन डब्ल्यूडब्ल्यूईमा एक खेलाडीका रुपमा पर्कन अाग्रह गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/archive/08102009/|first=Greg|last=Adkins|title=North of disorder|accessdate=August 10, 2009|date=August 10, 2009|publisher=[[World Wrestling Entertainment]]}}</ref> उक्त प्रस्तावलाई माइकल्सले स्विकार्दै ट्रिपल एचसँग एकपटक पुन साझेदारी गरेका थिए भने उनीहरूको खेल द लेगेसी (रेन्डि अोर्टन, टेड डिबियासी र कोडि रोड्स) को विरुद्धमा निर्धारित गरिएको थियो।<ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/2009/08/17/10492196.html|title=Raw: Road to Summerfest nears its end|date=August 17, 2009|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]|accessdate=August 19, 2009}}</ref> १७ अगस्ट ''र''को एक शृङ्खलामा ट्रिपल एच र सन माइकल्स अाधिकारिक रुपमा डि जेनेरेसन एक्स समूह बनेका थिए भने उनीहरू अब रिङ्गमा पनि फर्किने भएका थिए। डि-एक्स र द लेगेसीको बीच खेल समरस्ल्याम पे-पर-भ्युमा अायोजना गरिएको थियो जहाँ डि एक्सले लेगेसीलाई हराएका थिए भने<ref>{{cite web|url=http://www.wwe.com/shows/summerslam/history/2009/matches/11196552|title=D-Generation X def. The Legacy|date=August 23, 2009|accessdate=May 4, 2012|publisher=[[WWE]]}}</ref> ब्रेकिङ पोइन्ट पे-पर-भ्युमा उनीहरूको पुन खेलमा द लेगेसीले डि-एक्सलाई हराएका थियो भने उक्त हार डि एक्सका लागि डब्ल्यूडब्ल्यूई इतिहासको लेगेसी विरुद्धको पहिलो हार थियो। <ref>{{cite web|url=http://www.wwe.com/shows/wwebreakingpoint/2009/11459926|title=Cody Rhodes & Ted DiBiase def. D-Generation X (Submissions Count Anywhere Match)|date=September 13, 2009|accessdate=May 4, 2012|publisher=[[World Wrestling Entertainment]]}}</ref>
 
हेल इन अ सेल पे-पर-भ्यूमा अायोजना गरिएको द लेगेसी र डि एक्सको खेल हिल इन अ सेल भित्र निर्धारित गरिएको थियो भने त्यस खेलमा डि-एक्सले द लेगेसीलाई हराएका थिए।<ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2009/10/05/11300786.html|title=Title changes highlight Hell in a Cell|last=Sokol|first=Chris|author2=Bryan Sokol|date=October 5, 2009|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]|accessdate=October 6, 2009}}</ref> सन माइकल्स, ट्रिपल एच र जोन सिनाको खेल सिनाको डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपका लागि सरभाइभर सिरिजमा भएको थियो तर उक्त खेलमा सिनाले दुवै माइकल्स र एचलाई हराउँदै विजेता कायम रहेका थिए।<ref>{{cite web|first=Dale|last=Plummer|author2=Nick Tylwalk |url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2009/11/23/11879686.html|title=Lots of wrestlers per match but no title changes at Survivor Series|accessdate=December 14, 2009|date=November 23, 2009|publisher=[[Canadian Online Explorer]]|work=Slam! Sports}}</ref> त्यस खेलपछि पनि माइकल्स र एच साथिका रुपमा रहेका थिए। १३ डिसेम्बर टिएलसी पे-पर-भ्युमा डि-एक्सले जेरी-शो ([[बिग शो]] र [[क्रिस जेरिको]]) लाई हराउँदै डब्ल्यूडब्ल्यूई ट्याग टिम च्याम्पियनसिप जित्न सफल भएका थिए भने उक्त उपाधि उनीहरूको समूहको रुपमा पहिलो सफलता थियो।<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/PPV_Reports_5/article_37357.shtml|title=Caldwell's WWE TLC PPV Report 12/13: Complete PPV report on Cena vs. Sheamus, DX vs. JeriShow, Taker vs. Batista|last=Caldwell|first=James|date=December 13, 2009|publisher=PWTorch|accessdate=December 16, 2009}}</ref>
 
==== मुख्य परिचालन अधिकारी (सन् २०११-२०१३) ====
==== द अथोरिटी (सन् २०१३-२०१६) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित