"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १११:
[[File:Triple H WWE Champion 2008.jpg|thumb|left|200px|नोभेम्बर २००८ मा ट्रिपल एच डब्ल्यूडब्ल्यूई विजेता]]
 
ट्रिपल एच अाफ्नो खुट्टामा चोट लागेको ७ महिना पनि समरस्ल्याममा फर्किएका थिए जहाँ उनले बुकर टिलाई हराएका थिए।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/august/2007.htm|title=SummerSlam 2007 Results|accessdate=September 2, 2007|publisher=PWWEW.net}}</ref> त्यस खेलको २ महिना पछिको नो मर्सी कार्यक्रममा ट्रिपल एचको खेल उमागासँग हुने निस्चित गरिएको थियो तर त्यहि रात रेन्डि अोर्टन नयाँ डब्ल्यूडब्ल्यूई विजेता बनेपछि एचको खेल अोर्टनसँग निर्धारित गरिएको थियो जसका कारण उनीहरू बीच पुन द्वन्द्व चलेको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/nomercy/2007/matches/5267288|title=WWE Champion Triple H def. Umaga|accessdate=May 4, 2012|date=October 7, 2007|publisher=[[WWE]]}}</ref> उक्त रातको खेलमा एचले अोर्टनलाई हराउँदै अाफ्नो कार्यकालको ११ अौँ डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप जितेका थिए।<ref name="No Mercy">{{cite web|url=http://www.pwwew.net/ppv/wwf/october/2007.htm|title=No Mercy 2007 Results|accessdate=October 8, 2007|publisher=PWWEW.net}}</ref> ट्रिपल एचले उपाधि जित्ने बित्तिकै मिस्टर म्याकमेनले एचको उपाधिकालाई उमागाले उनको सामना गर्ने भन्दै खेल निस्चित गरेका थिए।<ref name="No Mercy"/> त्यस खेलमा पनि एचले उमागालाई हराएका थिए भने अोर्टनले अाँफुले गुमाएको उपाधिका लागि खेल्न पाउनु पर्छ भन्दै म्याकमेनलाई बताएका थिए जसका कारण एच र अोर्टनको खेल लास्ट म्यान स्ट्यान्डिङ म्याच अायोजना गरिएको थियो तर रेन्डि अोर्टनले एचलाई उध्धोसकको टोबुलमा अारकेअो हानेपछि एच उठ्न असमर्थ बनेका थिए जसका कारण खेलमा अोर्टनको जितसँगै नयाँ डब्ल्यूडब्ल्यूई विजेता बन्न सफल भएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nowayout/2008/matches/5908216|title=Triple H wins Raw Elimination Chamber|date=February 17, 2008|accessdate=May 4, 2012|publisher=[[WWE]]}}</ref> ट्रिपल एचले एकपटक पुन इलिमिनेसन चेम्बर खेल जित्दै डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपका लागि एकपटक पुन उपाधिका लागि खेल्न पाउने भएका थिए जहाँ उनले जेफ हार्डिलाई<ref name="No Mercy"/> अन्तिममा हराएका थिए। रेसलमेनियामा अोर्टनको खेल सिना र एचको विरुद्धमा भएको थियो भने त्यस खेलमा पनि अोर्टनको जित भएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/24/matches/6199854|title=Triple Threat Match: Randy Orton def. John Cena and Triple H (Orton retains WWE Title)|date=March 30, 2008|accessdate=May 4, 2012|publisher=[[WWE]]}}</ref> त्यस खेलको एक महिना पछिको ब्याकलास पे-पर-भ्युमा अोर्टन, सिना, एच र जेबिएलको बीच निस्कासन खेल भएको थियो जहाँ ट्रिपल एचले सबैलाई हराउँदै डब्ल्यूडब्ल्यूईमै सबै धेरै डब्ल्यूडब्ल्यूई विजेता बन्न सफल भएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/inside/titlehistory/wwechampionship/|title=History of the WWE Championship|publisher=WWE|accessdate=April 27, 2008}}</ref> ट्रिपल एचको खेल एचको उपाधिका लागि अोर्टनसँग निर्धारित गरिएको थियो तर त्यस खेलमा पनि एचले अोर्टनलाई हराएका थिए र जजमेन्ट डेमा एकपटक पुन एचको खेल अोर्टनसँग भएको थियो भने त्यस खेलमा पनि एचको जित भएको थियो।<ref>{{cite web|first=Bob|last=Kapur|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2008/05/18/5609326.html|title=Judgment Day spoils streak of good shows|accessdate=June 23, 2008|date=May 18, 2008|publisher=[[Canadian Online Explorer]]|work=SLAM! Sports}}</ref><ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2008/05/30/5721341.html|title=One Night Stand WWE's best this year|date=May 30, 2008|last=Mackinder|first=Matt|accessdate=May 4, 2012|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]}}</ref> उक्त खेलमा अोर्टन घाइते भएपछि उनीहरूको दुश्मनी समाप्त भएको थियो।<ref>{{cite web|first=Craig|last=Tello|url=http://www.wwe.com/shows/onenightstand/exclusives/ortoncollarinjury|title=Orton suffers broken collarbone|accessdate=June 2, 2008|date=June 1, 2008|publisher=[[WWE]]|archiveurl=https://web.archive.org/web/20081216125325/http://www.wwe.com/shows/onenightstand/exclusives/ortoncollarinjury|archivedate=December 16, 2008}}</ref>
 
नाइट अफ च्याम्पियन पे-पर-भ्युमा ट्रिपल एचको सामना जोन सिनासँग भएको थियो<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/PPV_Reports_5/article_26077.shtml|title=Keller's WWE Night Of The Champions PPV Report 6/29: Ongoing "virtual time" coverage of event|date=September 29, 2008|last=Keller|first=Wade|authorlink=Wade Keller|accessdate=September 28, 2013|publisher=Pro Wrestling Torch}}</ref> भने उक्त खेलमा एचले सिनालाई हराउँदै विश्व विजेता कामय रहेका थए। २३ जुन 'र'को एक शृङ्खलामा ट्रिपल एच स्म्याकडाउनमा सरेका थिए जसका कारण उनले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप अाँफुसँगै लिएर गएका थिए<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/archive/06232008/|title=A Draft Disaster|last=Sitterson|first=Aubrey|date=June 23, 2008|publisher=[[World Wrestling Entertainment]]|accessdate=June 25, 2008}}</ref> त्यसैले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप अाधिकारिक रुपमा स्म्याकडाउनको बनेको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/thegreatamericanbash/matches/7582302/results/ |accessdate=July 21, 2008 |title=Maul in the Family |last=Adkins |first=Greg |date=July 20, 2008 |publisher=[[World Wrestling Entertainment]] |archiveurl=https://web.archive.org/web/20080723213545/http://www.wwe.com/shows/thegreatamericanbash/matches/7582302/results/ |archivedate=July 23, 2008 |deadurl=yes |df=mdy }}</ref> एच स्म्याकडाउनमा गएपछि उनले एजलाई द ग्रेट अमेरिकन ब्यासमा हराएका थिए र द ग्रेट खलीलाई समरस्ल्याममा हराएका थिए।<ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2008/08/17/6484406.html|title=SummerSlam comes close to 'blockbuster' status|date=August 17, 2008|last1=Plummer|first1=Dale|last2=Tylwalk|first2=Nick|accessdate=February 27, 2009|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]}}</ref><ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2008/09/08/6698911.html|title=Scramble matches make for wild Unforgiven|date=September 8, 2008|last=Bishop|first=Matt|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]|accessdate=October 27, 2008}}</ref> उनले उक्त च्याम्पियनसिप साइबर सन्डे र नो मर्सी पे-पर-भ्युमा जेफ हार्डिको विरुद्धमा खेलेका थिए तर दुवै खेलमा एचले जितेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nomercy/matches/8069684/results/|title=The Game escapes with the gold|last=DiFino|first=Lennie|date=October 5, 2008|publisher=[[World Wrestling Entertainment]]|accessdate=October 6, 2008}}</ref><ref name="WWETitleMatch">{{cite web|url=http://www.wwe.com/shows/cybersunday/matches/8292514/results/|title=Cyber Sunday: Triple H marches on as champion|last=DiFino|first=Lennie|date=October 26, 2008|publisher=[[World Wrestling Entertainment]]|accessdate=October 27, 2008}}</ref>
 
सरभाइभर सिरिज पे-पर-भ्युमा ट्रिपल एचको उपाधि जेफ हार्डि र भ्ल्यादिमिर कोजलोभसँग दाउमा लगाइएको थियो तर हार्डि खेल खेल्न अशक्त भएपछि स्म्याकडाउनका सामान्य प्रबन्धक भिकी गुरेरोले एज खेलमा फर्किएको जानकारी गराएकी थिएन र एजलाई उक्त खेलमा सामले गराएकी थिइन।<ref>{{cite web|url=http://www.wwe.com/shows/survivorseries/2008/matches/8627844|title=Edge def. WWE Champion Triple H & Vladimir Kozlov (Triple Threat Match)|date=November 23, 2008|accessdate=May 1, 2012|publisher=[[WWE]]}}</ref> उक्त खेलमा हार्डिले एचलाई पछाडिबाट स्टिलको कुर्सीले अाक्रमण गरेका थिए भने त्यस मौकाको फाइदा उठाउँदै एजले अाफ्नो छैटौँ विश्व च्याम्पियनसिप जितेका थिए भने एच २१० दिनसम्म विजेता बनेका थिए।<ref>{{cite web|url=http://www.wrestleview.com/news08/1229313534.shtml|title=Armageddon PPV results – 12/14/08 – Buffalo, NY|last=Martin|first=Adam|date=December 14, 2008|publisher=Wrestleview|accessdate=December 14, 2008|archiveurl=https://web.archive.org/web/20081216161902/http://www.wrestleview.com/news08/1229313534.shtml|archivedate=December 16, 2008|deadurl=no}}</ref> ट्रिपल एचले एजसँग पुन खेलको माग गरेका थिए तर उक्त खेलमा पनि एच हार्न पुगेका थिए। ट्रिपल एच २००९ को रोयल रम्बलमा ७ अौँ स्थानमा खेल्न अाएका थिए तर उनलाई अन्तिममा अोर्टनले निस्कासन गराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/royalrumble/history/2009/matches/9050360/results/|title=Results:Detroit "RKO" City|date=January 25, 2009|last=Tello|first=Craig|publisher=[[World Wrestling Entertainment]]|accessdate=January 27, 2009}}</ref> फेब्रुअरीमा अायोजना गरिएको इलिमिनेसन चेम्बर खेलका ट्रिपल एचले एकपटक पुन डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप हात पार्न सफल भएका थिए जुन २०११ सम्मको डब्ल्यूडब्ल्यूईको इतिहासकै सबैभन्दा धेरै पटक उपाधि जित्ने खेलाडी बनेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nowayout/matches/9253224/results/|title=Results: Regaining the throne|last=Passero|first=Mitch|publisher=[[World Wrestling Entertainment]]|accessdate=February 15, 2009}}</ref>
 
फेब्रुअरी १६ 'र'को एक शृङ्खलामा ट्रिपल एचले रेन्डि अोर्टनले अाक्रमण गर्नलागेका स्टेफिनी म्याकमेन र सेन म्याकमेनलाई बचाएका थिए। फेब्रुअरी २३ 'र'को एक शृङ्खलामा ट्रिपल एचले रेन्डि अोर्टनलाई चुनौती दिएका थिए भने ट्रिपल एचले अोर्टन, रोड्स र डिबियासीलाई अाँफुले प्रयोग गर्ने हम्मरे अाक्रमण गर्न लागेका थिए भने उनीहरूलाई त्यहाँबाट लखटेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/archive/02162009/|title=Game changer|last=Sitterson|first=Aubrey|date=February 16, 2009|publisher=WWE|accessdate=April 13, 2009}}</ref> रेसरमेनिया २५ का ट्रिपल एचको सामना अोर्टनसँग भएको थियो भने उक्त खेलमा एचले अोर्टनलाई हराउन सफल भए। एचले सेन म्याकमेन र बाटिस्टासँग साझेदारी गर्दै द लेगेसि (अोर्टन, डिबियासी र रोड्स) सँग भिडन्त भएको थियो भने त्यस खेलमा द लेगेसीको जित भएको थियो। नाइट अफ च्याम्पियन पे-पर-भ्युमा ट्रिपल एचले अोर्टनसँग हारेका थिए जसमा जोन सिनापनि सामेल थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/raw/archive/02232009/|title="Legacy" gets hammered|last=Sitterson|first=Aubrey|date=February 23, 2009|publisher=WWE|accessdate=April 13, 2009}}</ref>
 
==== डि-जेनेरेसन एक्स (सन् २००९–२०१०) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित