"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११६:
 
सरभाइभर सिरिज पे-पर-भ्युमा ट्रिपल एचको उपाधि जेफ हार्डि र भ्ल्यादिमिर कोजलोभसँग दाउमा लगाइएको थियो तर हार्डि खेल खेल्न अशक्त भएपछि स्म्याकडाउनका सामान्य प्रबन्धक भिकी गुरेरोले एज खेलमा फर्किएको जानकारी गराएकी थिएन र एजलाई उक्त खेलमा सामले गराएकी थिइन। उक्त खेलमा हार्डिले एचलाई पछाडिबाट स्टिलको कुर्सीले अाक्रमण गरेका थिए भने त्यस मौकाको फाइदा उठाउँदै एजले अाफ्नो छैटौँ विश्व च्याम्पियनसिप जितेका थिए भने एच २१० दिनसम्म विजेता बनेका थिए। ट्रिपल एचले एजसँग पुन खेलको माग गरेका थिए तर उक्त खेलमा पनि एच हार्न पुगेका थिए। ट्रिपल एच २००९ को रोयल रम्बलमा ७ अौँ स्थानमा खेल्न अाएका थिए तर उनलाई अन्तिममा अोर्टनले निस्कासन गराएका थिए। फेब्रुअरीमा अायोजना गरिएको इलिमिनेसन चेम्बर खेलका ट्रिपल एचले एकपटक पुन डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप हात पार्न सफल भएका थिए जुन २०११ सम्मको डब्ल्यूडब्ल्यूईको इतिहासकै सबैभन्दा धेरै पटक उपाधि जित्ने खेलाडी बनेका थिए।
 
फेब्रुअरी १६ 'र'को एक शृङ्खलामा ट्रिपल एचले रेन्डि अोर्टनले अाक्रमण गर्नलागेका स्टेफिनी म्याकमेन र सेन म्याकमेनलाई बचाएका थिए। फेब्रुअरी २३ 'र'को एक शृङ्खलामा ट्रिपल एचले रेन्डि अोर्टनलाई चुनौती दिएका थिए भने ट्रिपल एचले अोर्टन, रोड्स र डिबियासीलाई अाँफुले प्रयोग गर्ने हम्मरे अाक्रमण गर्न लागेका थिए भने उनीहरूलाई त्यहाँबाट लखटेका थिए। रेसरमेनिया २५ का ट्रिपल एचको सामना अोर्टनसँग भएको थियो भने उक्त खेलमा एचले अोर्टनलाई हराउन सफल भए। एचले सेन म्याकमेन र बाटिस्टासँग साझेदारी गर्दै द लेगेसि (अोर्टन, डिबियासी र रोड्स) सँग भिडन्त भएको थियो भने त्यस खेलमा द लेगेसीको जित भएको थियो। नाइट अफ च्याम्पियन पे-पर-भ्युमा ट्रिपल एचले अोर्टनसँग हारेका थिए जसमा जोन सिनापनि सामेल थिए।
 
==== डि-जेनेरेसन एक्स (सन् २००९–२०१०) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित