"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

Added history
पङ्क्ति ७:
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | जागरुक युवा अभियान, नेपाल को पहलमा “नेपाली‘नेपाली टोपी:टोपीः नेपालीकोहाम्रो शानगौरब, मानहाम्रो र पहिचान”पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत ३ बर्ष देखि पहिलाे पटक अाैपचारिक कार्यक्रम गरि चितवन स्थित ब्रदर्श नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
पङ्क्ति २०:
पाँच वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यस पटक १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादून]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref>
 
=== छैटौँछैठौं नेपाली टोपी दिवस ===
जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । '''पुस १७ गते बिहान ८ बजे (JAN 1 2019 Morning 8 Am) काठमाडौंको माइतीघर मण्डलामा''' भेला भई प्रभातफेरी कार्यक्रम आयोजना गरिने भन्दै उक्त कार्यक्रममा सहभागी हुनेलाई सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाएर आउन आयोजक संस्थाले आग्रह गरेको छ । आयोजकले टोपी नहुने लाई टोपी को समेत व्यवस्था गर्ने जनाएको छ ।
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित