"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

Added history
पङ्क्ति १८:
 
=== पाँचौ राष्ट्रिय टोपी दिवस ===
पाँच वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यस पटक १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादून]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref>
 
=== छैटौँ नेपाली टोपी दिवस ===
जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ ।
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित