"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
 
==घटना==
[[File:Kanchanpur.png|thumb|घटना भएको कञ्चनपुर जिल्ला]]
 
==प्रहरी अनुसन्धान==
===आसंकितहरू===
बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा [[भीमदत्त नगरपालिका]]–१९ का ४१ वर्षीय ''दीलिपसिंह विष्ट''लाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो <ref>{{cite web |title=निर्मला पन्तको बलात्कार र हत्याकाण्ड झन् रहस्यमय बन्दै, परिवारमाथि प्रहरीकै दबाब |url=http://www.dcnepal.com/-47723|website=डिसी नेपाल|accessdate=५ भाद्र २०७५}}</ref> ।
 
==प्रहरी अनुसन्धान==
===आसंकितहरू===