"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
| sentence=
| convictions =
|suspects=
|suspects= Kiran Bista and Aayush Bista<br/>Bam sisters
| convicted = दीलिपसिंह विष्ट
| outcome = Forged investigation
| reported injuries =
| reported death(s) = १ <small>(निर्मला पन्त)</small> २०७५ साउन १०
}}
 
'''निर्मला पन्त बलात्कार र हत्याकाण्ड''' नेपालमा भएको एक दर्दनाक [[नेपाका ठूला हत्या काण्डहरू|हत्याकाण्ड]] मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी/बालिका '''निर्मला पन्तको''' बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते [[कञ्चनपुर जिल्ला]]को [[महेन्द्रनगर]]मा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।थियो ।
 
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरे।गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत मृत्यु भयो।भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो।थियो । <ref> [https://nagariknews.nagariknetwork.com/news/59343/ किशोरी निर्मलाको बलत्कार पछि हत्या] </ref> छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ। <ref>[http://ujyaaloonline.com/story/7341 निर्मला हत्याकाण्ड ]</ref>
 
==प्रहरी अनुसन्धान==
===आसंकितहरू===
बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा [[भीमदत्त नगरपालिका]]–१९ का ४१ वर्षीय ''दीलिपसिंह विष्ट''लाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो <ref>{{cite web |title=निर्मला पन्तको बलात्कार र हत्याकाण्ड झन् रहस्यमय बन्दै, परिवारमाथि प्रहरीकै दबाब |url=http://www.dcnepal.com/-47723|website=डिसी नेपाल|accessdate=५ भाद्र २०७५}}</ref> ।
 
==जनआवाज==
==सरकारको तर्फबाट==