"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox news event
| title = निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड
| image =
| image_name =
| image_size =
| caption =
| date = २०७५ साउन १०
| place = [[कञ्चनपुर जिल्ला]], [[नेपाल]]
| verdict =
| sentence=
| convictions =
|suspects= Kiran Bista and Aayush Bista<br/>Bam sisters
| convicted =
| outcome = Forged investigation
| reported injuries =
| reported death(s) = १ <small>(निर्मला पन्त)</small> २०७५ साउन १०
}}
 
'''निर्मला पन्त बलात्कार र हत्याकाण्ड''' नेपालमा भएको एक दर्दनाक [[नेपाका ठूला हत्या काण्डहरू|हत्याकाण्ड]] हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी/बालिका '''निर्मला पन्तको''' बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते [[कञ्चनपुर जिल्ला]]को [[महेन्द्रनगर]]मा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।