"हमास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox political party
|country = प्यालेस्टाइन
|name = हमास
|native_name = {{lang|ar|<big>حركة المقاومة الاسلامية</big>}}
|colorcode = {{Hamas/meta/color}}
|logo = [[चित्र:934px-Hamas logo.svg.png|199px]]
|leader1_title = प्रमुख
|leader1_name = [[इस्माइल हनिया]]
|leader2_title = उप-प्रमुख
|leader2_name = [[मौसा अबु मार्जुक]][[Matthew Levitt]],
|spokesperson = फावजी बर्होयम
|foundation = {{Start date|1987}}
|ideology = {{plainlist|
* [[प्यालेस्टिनी राष्ट्रबाद]]
* [[सुन्नी]] [[इस्लाम]]
* [[इस्लामिक राष्ट्रबाद]]
* [[Islamic fundamentalism]]
* [[यहुदी बिरोधि]]}}
|position =
|religion = [[सुन्नी इस्लाम]]
|predecessor = प्यालेस्टिनी [[मुस्लिम ब्रदरहुड]]
|headquarters = [[गाजा पट्टी]]
|international = [[मुस्लिम ब्रदरहुड]]
|colours = हरियो
|seats1_title = [[Palestinian Legislative Council|Legislative Council]] (2006)
|seats1 = {{Composition bar|74|132|hex={{Hamas/meta/color}}}}
|website = {{URL|1=hamas.ps/en|2=hamas.ps/en}}
|flag = [[File:Flag of Hamas.svg|border|200px]]
}}
 
'''हमास''' ([[अरबी भाषा|अरबी]]: حماس ''Ḥamās'', an संक्षिप्त حركة المقاومة الاسلامية ''Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah'' )  प्यालेस्टाइनको सुन्नी-[[इस्लाम धर्म|इस्लामिक]] कट्टरपन्थी संघठन हो । यो संग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ।  यो [[गाजा पट्टी]]लाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायल संग धेरै युद्ध लड्यो ।<ref>{{Cite web|url=https://www.theguardian.com/world/2014/aug/26/gaza-ceasefire-israel-palestinians-halt-fighting|title=गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्|publisher=द गार्जियन|accessdate=10 November 2014}}</ref> यो संघठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय संगठनले ,मुख्यतः [[इजरायल]] ,[[संयुक्त राज्य अमेरिका]],र [[युरोपेली संघ]],  पूर्ण वा आंशिक आतंकबादी संगठन मान्छ । रूस , चीन र टर्की यो नमान्ने केहि देशहरु हुन् ।<ref>{{Cite web|url=https://thediplomat.com/2016/07/why-palestine-supports-china-on-the-south-china-sea/|title=किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन गर्याे|last=रमानि|first=सामुएल|date=२६ जुलाई २०१६|website=द डिप्लोम्याट|accessdate=4 September 2018}}</ref><ref>{{Cite web|url=https://www.independent.co.uk/news/world/europe/hamas-terrorist-organisation-ecj-european-court-of-justice-eu-uk-palestinian-israel-a7860301.html|title=युरोपेली सङ्गठनले हमासलमई आतंकवादी सूचीमा राखेकाे छ|date=२७ मार्च २०१५|publisher=''युराएक्टिभ''|accessdate=15 June 2015}}</ref><ref>{{Cite web|url=https://www.state.gov/documents/organization/65462.pdf|title=आतंकवादमा देशको प्रतिवेदन|date=अप्रिल २००६|website=स्टेट डट जिअाेभी}}</ref><ref>{{Cite web|url=https://www.washingtonpost.com/news/worldviews/wp/2012/11/21/9-questions-about-israel-gaza-you-were-too-embarrassed-to-ask/|title= इजरायल-गाजाको बारेमा तपाईंहरूले सोध्ने ९ प्रश्न|last=फिसर|first=म्याक्स|date=२१ नाेभेम्बर २०१२|accessdate=January 6, 2018}}</ref>
 
हमासको स्थापना इजेप्टेली संगठन मुस्लिम ब्रदरहूडको शाखाको रुपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति संगठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
 
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृंखला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।<ref>{{Cite web|url=http://freebeacon.com/national-security/hamas-rockets-from-gaza-target-haifa-reach-far-into-northern-israel/|title=गाजा बाट हमासकाे रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्|website=वासिङ्टन फ्रि बाेकन|accessdate=July 17, 2015}}</ref> नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ ।
 
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास काे हुन्?|publisher=बिबिसी समाचार|date=२६ जनवरी २००६|url=http://news.bbc.co.uk/2/hi/middle_east/1654510.stm|location=लन्डन}}</ref> उक्त निर्वाचन पछी , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र संघ र युरोपेली संघ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता
सर्तमा बैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछी चौकडीले बैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । <ref name="iht.com">{{cite news|url=http://usatoday30.usatoday.com/news/world/2007-08-09-gaza-economy_N.htm|title=यदि नाकाबन्दी जारी रही रहयाे भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ|work=युएसए टुडे|agency=एसाेसिएटेड प्रेस|date=२९ मार्च २००९|accessdate=९ अक्टोबर २०१३}}</ref>२०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्यो बाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।
 
== शब्द-व्युपत्ति ==
"https://ne.wikipedia.org/wiki/हमास" बाट अनुप्रेषित