"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०२:
[[File:Dx-sig-pose@commons.jpg|thumb|right|220px|डि-जेनेरेसन एक्सको अाधिकारिक चिन्ह]]
 
सन् २००६ पनि डब्ल्यूडब्ल्यूईमै सबैभन्दा खतरनाक कुस्ती खेलाडीको रुपमा परिचित भएका थिए। उनले रेयल रम्बल २००६ का भाग लिएका थिए तर त्यस खेलमा उनलाई रे मेस्टेरियोले निस्कासन गरेका थिए जसका कारण उनले रेसलमेनियामा उपाधिका लागि खेल खेल्नबाट बन्चित भएका थिए तर रेसलमेनिया अाउन केही दिन बाँकी छँदा उनले एक प्रतिस्पर्धाका विजेता बनेका थिए जसका कारण उनले रेसलमेनिया २२ मा डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपका लागि खेल खेल्न पाएका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/030303.html|title=अनलाइन वल्ड अफ रेस्लिङ|publisher=|accessdate=September 14, 2014}}</ref> रेसलमेनिया २२ मा एचको सामना जोन सिनासँग भएको थियो भने उक्त खेलमा एचले सिनालाई अात्मसमर्पण गरेका थिए जसका कारण उनी खेल हारेका थिए। त्यस खेलको केही हप्तापछि सिना र एचको खेल पुन अायोजना गरिएको थियो जहाँ सिनालाई खेल हेर्न अाउने सबै दर्शकले मन पराएका थिएनन् भने एचलाई सबैले समर्थन गर्दै उनका लागि नारा लगाएका थिए।<ref name=Unforgiven2003>{{cite web|title=ट्रिपल एच विरुद्ध गोल्डबर्ग |publisher=[[डब्ल्यूडब्ल्यूई]] |accessdate=February 23, 2008 |date=September 21, 2003 |url=http://www.wwe.com/shows/unforgiven/history/2003/mainevent/ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20080327053253/http://www.wwe.com/shows/unforgiven/history/2003/mainevent/ |archivedate=March 27, 2008 |df= }}</ref> त्यस खेलमा पनि एचले च्याम्पियनसिप जित्न असफल बनेका थिए। त्यहि महिनाको ब्याकलास पे-पर-भ्युमा सिनाले अाफ्नो उपाधिको सामना एज र एच विरुद्धमा गरेका थिए तर त्यस खेलमा पनि सिनाले एज र एचलाई हराएका थिए जसका कारण खेल सकिएपछि एचले दुवै एज र सिनालाई अाँफुले प्रयोग गर्दै अाएको हम्मरले अाक्रमण गरेका थिए। ट्रिपल एचले सिनासँग धेरै खेलहरूमा हारेका कारण त्यस हारको अारोप भिन्स म्याकमेनलाई लगाएका थिए भने त्यसपछि एच र म्याकमेनको द्वन्द्व सुरु भएको थियो।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/040322.html|title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा – २२ मार्च २००४|publisher=अनलाइन वल्ड अफ रेस्लिङ|accessdate=February 18, 2016}}</ref>
 
सन माइकल्स जुन १२ ''र''को एक श्रृङ्खलामा फर्किए र उनी अाउने बित्तिकै ट्रिपल एचसँग मिल्दै डि-जेनेरेसन एक्सको पुन निर्माण गरेका थिए भने उनीहरू उक्त मिलन सन् २००२ पनिको पहिलो मिलन बनेको थियो जसका कारण खलनायकको भूमिकामा रहेका एचलाई पनि सबै दर्शकहरूको मन पराउन थालेका थिए।<ref name="PS123">{{cite news|author=मार्टिन फिन|title=पनवर स्ल्याम म्यागेजिन|work=१००४ अनफर्गिभन|publisher=एसडब्ल्यू पब्लिकेसन्स|date=September 22, 2004|pages=24–25२४–२५}}</ref> डि-एक्सले भिगानेस्स पे-पर-भ्युमा स्प्रिट स्क्वाडसँग ५ को विरुद्ध २ खेल भएको थियो भने त्यस खेलमा पनि एच र माइकल्स विजेता बनेका थिए। डि-एक्सले त्यसपछि भिन्स म्याकमेन, सेन म्याकमेन र द स्प्रिट स्क्वाडसँगको द्वन्द्व कायम राखेका थिए। डि-एक्सले १८ जुलाई २००६ सनिवारको राति प्रसारण हुने मेन इभेन्ट कार्यक्रममा एकपटक पुन स्प्रिट स्क्वाडलाई हराउन सफल भएका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/041129.html|title=र – २९ नोभेम्बर २००४ नतिजा|accessdate=July 11, 2007|publisher=अनलाइन वल्ड अफ रेस्लिङ}}</ref> समरस्ल्याम पे-पर-भ्युमा डि-एक्सले एकपटक पुन म्याममेनहरूलाई हराएका थिए तर डब्ल्यूडब्ल्यूईका प्रमुख व्यक्तित्व मिस्टर म्याकमेनलाई अाक्रमण गरेका कारणले डि-एक्सलाई धेरै कुस्ती खेलाडीहरूले अाक्रमण गरेका थिए। अनफर्गिभन पे-पर-भ्युमा सेन म्याकमेन, भिन्स म्याकमेन र बिग शोको सामना हेल इन अ सेल भित्र डि-एक्स विरुद्धमा भएको थियो भने उक्त खेलमा कालकल्सले अाफ्नो अन्तिम चाल स्विट चिन म्युजिकले भिन्स म्याकमेनलाई प्रहार गरेका थिए भने एचले उनको घाँटी पछाडि हम्मरको विँडले प्रहार गरेका थिए जसका कारण खेल डि-एक्सले जितेका थिए।<ref name="PS127">{{cite news|author=इभान्स एन्थोनी|title=पावर स्ल्याम म्यागेजिन|work=न्यू इएर्स रिभोलुसन|publisher=एसडब्ल्यू पब्लिकेसन्स|date=January 21, 2005|pages=30–31३०–३१}}</ref>
 
साइबर सन्डे पे-पर-भ्युमा डि-एक्सको सामना रेटेड अारकेअो (रेन्डि अोर्टन, एज र लिटा) सँग भएको थियो भने त्यस खेलका लागि एरिक बिसफ रेफ्रिको भूमिकामा रहेका थिए।<ref name="PS131">{{cite news|title=पावल स्ल्याम म्यागेजिन|work=ब्याकलास २००५|publisher=एसडब्ल्यू पब्लिकेसन्स|date=May 21, 2005|pages=32–33}}</ref> रेफ्रि बिसफले रेटेड अारकेअोलाई गैरकानुनी हतियार प्रयोग गर्न दिएका थिए जसका कारण खेल रेटेड अारकेअोले जितेका थिए। सरभाइभर सिरिज पे-पर-भ्युमा डि-एक्सले रेटेड अारकेअो विरुद्ध खेल खेल्न पाउने निर्णय गरिएको थियो भने उक्त खेलमा डि-एकस्ले रेटेड अारकेअोलाई हराएका थिए।<ref name="KOK">{{cite video|date=२००८|title=ट्रिपल एच द किङ अफ किङ|medium=डिभिडि|publisher=डब्ल्यूडब्ल्यूई होम भिडियो}}</ref> जनवरी २००७ न्यु इयर्स रिभोलिसन पे-पर-भ्युमा डि-एक्सको सामना रेटेड अारकेअो विरुद्धमा हुने निस्चय गरिएको थियो भने त्यस खेलमा १५ मिनेटमा ट्रिपल एचको खुट्टामा चोट लागेको थियो जसका कारण खेल स्थगित गरिएको थियो भने उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। ९ जनवरी २००७ का दिन डक्टर जेम्स एन्ड्रयुले एचको सफलतापुर्ण उपचार गरेका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/051003.html|title=र – ३ अक्टोबर २००५ नतिजा|accessdate=July 11, 2007|publisher=अनलाइन वल्ड अफ रेस्लिङ}}</ref>
 
==== डब्ल्यूडब्ल्यूई विजेता (सन् २००७–२००९) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित