"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
रणोद्दिपसिँहको जन्म पिता काजी [[बालनरसिंह कुँवर]]को सातौं पुत्र र माता गणेश कुमारीको पाचौं पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।
<ref>http://www.royalark.net/Nepal/lamb4.htm</ref>
 
{{stub}}
== ३८ सालको पर्व ==
मुख्य लेख : [[३८ सालको पर्व]]
 
वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह , प्रधानसेनापति [[धीर शमशेर राणा|धीर शमशेर]] र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह , [[जगतजङ्ग राणा|जगतजंग राणा]] , बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।
 
== ४२ सालको पर्व ==
मुख्य लेख : [[४२ सालको पर्व]]
 
वि.सं. १९४२मा [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]ले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।
 
==सन्दर्भ सामग्रीहरू==