"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

लिंक
पङ्क्ति २१:
}}
 
'''साम्राज्य लक्ष्मी देवी''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्रकोराजेन्द्र]]को जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]] र अधि राजकुमार उपेन्द्रको आमा पनि हुन ।
 
साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९८ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा हेटौंडामा[[हेटौंडा औलोकोउपमहानगरपालिका|हेटौंडा]]मा [[औलो]]को कारण १८९८ असोज मा मृत्यु भयो ।
== जीवन ==
[[मुख्तियार]] [[भीमसेन थापालेथापा]]ले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियार संग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाई सहयोग गरि भीमसेन थापाको पतन गराइन् ।<ref>सामान्य ज्ञान : भीम राना जिज्ञासु</ref>
{{s-start}}
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}
{{s-ttl|title=नेपालको [[महारानी]]|years=वि.सं. १८७३–१८९८}}
{{s-aft|after=[[राज्यलक्ष्मी देवी]]}}
{{end}}