"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Wikify|date=जुन २०११}}
{{Infobox Monarch
| name = सुरेन्द्र विक्रम शाह
Line ९ ⟶ ८:
| successor = [[पृथ्वी वीर विक्रम शाह]]
| father = [[राजेन्द्र विक्रम शाह]]
| mother = [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य लक्ष्मी देवी शाह]]
| house = [[शाह वंश]]
| house-type =वंश
Line २० ⟶ १९:
| religion = [[हिन्दु]]
}}
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का सुपुत्रकापुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशिमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३मा३ मा सारी शुरूका दिनमा बेलायती र [[राणा शासन|राणा]]हरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८मा यिनको निधन भयो ।
[[File: King Surendra Bikram Shah 1.jpg|thumb|आफ्ना अङ्गरक्षकहरूको साथमा राजा सुरेन्द्र]]