"खिं" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हटक्याटद्वारा श्रेणी:बाजा जोडियो
पङ्क्ति १:
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौं]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ ।
{{ठुटो}}
 
[[श्रेणी:बाजा]]
"https://ne.wikipedia.org/wiki/खिं" बाट अनुप्रेषित