"खिं" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(खिं सन्सङै added)
कुनै सम्पादन सारांश छैन
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पत्तिपट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ दायां, दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौं]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सन्सङैसँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ ।
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/694647" बाट अनुप्रेषित