"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
 
===देवताको श्लोक (जागर) रैका राजा सिंजा (जुम्ला) बाट डोटी आएका===
युद्दको अभियानमा सिंजा का राजाले डोटी पाल राज्य बिजय गरेपछि पुरुष हरु सबै डोटी मै बसे र तेडी देवता आफ्ना देवताको भराँण जुम्ला बाट डोटी ल्याउन सिंजा (जुम्ला) गएको अवस्थामा त्यहाँ रहेकी राजकीराजाकी महारानी र तेडी मष्टोका बीच भएको करुणा मायामय श्लोक (जागर) यस्तो छ ।
*सिंजा (जुम्ला)बाट तेडी देवताले आप्mनो धाड ल्याएको जागर (श्लोक)
जय हो..... गुरु ज्यू ....। तुमारी वाचा... । हे सिद्ध ज्यू..... तुमारी बाचा, आकाशका इन्द्र वलि देवता तो पन्ना भया , पातालका भूमेश्वरौ देवता हौ त पन्ना भया । हे नमो नमो पूर्वकी श्री पशुपति, पश्चिमकी माहाकालिका उत्तरकी मालिका त दक्षिणकी भुवानी उइत पन्ना भया । हे नमो नम.....। अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौ, ग्वासी समैजी, नन्देवी, वनदेवी, लाटीदेवी दूर्गादेवी ऐपार दुधधारी नमौ नवौ । अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौं लाटेश्वर,भोगेश्वर, गौडीबाघ, नवादेउ, खम्तडो, धारमोरे, छडी,बासकोटे अव आयो नमो नव अव आयो उक्यानी कुक्यानी दुधधारी कृष्ण मष्टमहाराज को पुत पन्ना भयो । डाँडाबाघ , गौडीबाघ ऐपार लाट वाउने देवता उत पन्ना भया । उत पन्ना भया । मष्टो महाराज उत पन्ना भया । ए नमो नम अव आया । अव आयो मौराकी भेष, कौछाकी कन्चुसाकी भेष सूर्जवंशी तेडी, लैजा हो गया सिंजाकी धाड, सिजाको सिजाकी को नेत्रकी झाल अरिङ्यालकी भेष, मौराकी भेष कई । सिजाको सिंजो हल्लायो, सिंजो चल्लायो , जव लाग्या रानी सिंजापति रानी धुड धुड रुन... । छाडीदे बुवा तेरा मेरा नेत्रकी झाल ऐसे तो पन्ना तो सूर्जवंशीका तेडी पुतकी होइ लैजा न वुवा तेरा सिंजाकी धाड,
*(१) हेलुवाघोडो,
*(२) केलुवादमाई,
*(३) लछुलीपात,
*(४) रम्भारम्जुत्यदमाउ,
*(५) रातीआलम,
*(६) कालीचम्मर,
*(७) सेतीचम्मर,
*(८) नवभोक्कर, लैजा हो वुवा तेरा सिंजाकी धाड, येसे उतो पन्नाको सूर्जवंशी तेडीकी होइ तव म धुर धुर रोय लैजा वुवा तेरा सिंजाकी धाड, सूर्जवंशीले तव सिंजो हल्लायो, सिंजो चल्लायो, अटकसिल्लाराई, फटकसिल्ला राई कुन राईले सिंजो हल्लायो, कुन राईले सिंजो चल्लायो । लैजा वुवा तेरा सिंजाकी धाड छाडी दे वुवा मेरा नेत्रकी झाल, यसे तो सूर्यवंशी तेडीकी होई वाटाघाटाकी रक्षा गर्या । पडपखानकी रक्षा गर्या । मड मसानकी रक्षा गर्या । एकला दोकला की रक्षा गर्या । अटकसिल्ला राई, फटकसिल्ला राई, लैजा वुवा तेरा सिंजाकी धाड । तव सूर्जवंशी तेडीले सिंजो हल्लायो सिंजो चल्लायो । ल्यायो सिंजागडी सिंजागढपती सिंजाकी धाड...... । रम्भारम्जुत्यदमाउ, लछुडीपात, केलुवादमाइर्, (९) सेतोसाँग, रातीआलम,
*(१०) चौवुण्यागणाल,
*(११) सौैवुण्याघाँट, लैजावुवा तेरा सिंजाकी धाड । यसै त पन्नाकी सूर्जवंशी की होई । लैजा वुवा तेरा सिंजाकी धाड यति भनि सिंजापति रानीले तेडीका झाल सुनी लै दियो । आप्mनो सिंजाको धाड ....। कौशिल्ला देवी, सुनदेवी, शिलादेवी, भगवती त पन्ना भइन , सब देवता आप्mना आप्mना रुप आप्mना आप्mना छल वल दिएर देवताको अम्ले सिंजाकी धाड को अम्ले को सव देवताको सेवादारी भई नमो नम ।
 
== रैका राजाको वंशावली<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, रैका राजाको वंशावली , पृष्ट ४० - ४२ ( २०७२ साल )
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित