"तारक मेहताका उल्टा चश्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५२:
}}
 
'''तारक मेहता का उल्टा चश्मा''' ([[गुजराती भाषा|गुजराती]]: તારક મેહતા કા ઉલ્ટા ચશ્મા) भारतीय हिन्दी धारावाहिक हो जसको प्रसारण सब टिभीमा २८ जुलाई २००८ बाट सोमवारदेखि शुक्रवार राति ८.३० बजे हुन्छ। यसको निर्माण नीलाअसित मोदी र असितकुमार मोदीले गरेका हुन्। यो सब टिभीमा सबैभन्दा बढी हेरिएको कार्यक्रम हो। यस धारावाहिकको कथावस्तु तारक मेहताको [दुनिया ने ऊन्धा चश्मा]मा आधारित छ। उक्त धारावाहिक एक गुजराती साप्ताहिक म्यागेजिनपत्रिका चित्रलेखामा छापिन्थ्यो।<ref>{{समाचार सन्दर्भ|title=गोकुलधाम मा खुशी |url=http://khabar.ibnlive.com/videos/132070.html|accessdate=२१ डिसेम्बर २०१८ |publisher=आईबीएन लाइव|date=28 मार्च 2012}}</ref>