"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७९:
ट्रिपल एच निको हुँदै ७ जनवरी २००२ मा म्यडिसन स्वाएर गर्डेनमा भएको 'र' कार्यक्रममा फर्किएका थिए। उनले २००२ को रोयल रम्बल जित्दै रेसलमेनियाको मेन इभेन्टमा डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपका लागि खेल्ने मौका पाएका थिए। रेसलमेनियामा डब्ल्यूडब्ल्यूएफ अनडिस्प्युटेड विजेता क्रिस जेरिकोलाई हराउँदै विजेता बनेका थिए। ट्रिपल एचले उक्त उपाधि एक महिना पछि ब्याकलास कार्यक्रममा हल्क होगनसँग हारेका थिए। ट्रिपल एच त्यसपछि डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउनमा सरेका थिए जसका कारण उनी स्म्याकडाउनमा खेल्ने निर्णय भएको थियो भने स्म्याकडाउनमा क्रिस जेरिको पनि अाएका कारण उनीहरू बीच द्वन्द्व पुन सुरु भएको थियो। जजमेन्ट डेमा ट्रिपल एचको सामना हेल इन अ सेलमा जेरिकोसँग भएको थियो भने त्यस खेलमा ट्रिपल एच विजेता बनेका थिए। ६ जुन २००२ स्म्याकडाउनको एक श्रृङ्खलामा ट्रिपल एचले हल्क होगनलाई हराउँदै डब्ल्यूडब्ल्यूई अन्डिस्प्युटेड च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेका थिए भने किङ अफ द रिङ्गमा उनी द अंडरटेकरसँग हार खाँदै च्याम्पियनसिप जित्न असफल भएका थिए।
 
रोयल रम्बल र रेसलमेनियाको बीचमा म्यामेन र ह्याम्स्लिको विक्षेदनको बारेमा सबै सञ्चार माध्यममा बाहिर अाएको थियो र ट्रिपल एच सन्चो भएर फर्किँदा स्टेफिनी र एचको सम्बन्ध टाढीएको थियो जसका कारण स्टेफिनीले ट्रिपल एचलाई अाफ्नो पक्षमा त्याउन गर्भ रहेको भन्दै झुटो नाटक गरिकि थिइन।<ref name=pregnancy>{{cite web|url=http://www.onlineworldofwrestling.com/oww/hallofshame/preg.html|archiveurl=https://web.archive.org/web/20070624113547/http://www.onlineworldofwrestling.com/oww/hallofshame/preg.html|archivedate=June 24, 2007|title=स्टेफिनी म्याकमेन|publisher=अनलाइन वल्ड अफ रेस्लिङ|accessdate=September 19, 2007}}</ref> एचले पछि त्यो कुरा झुटो रहेको कुरा थाहा पाए र उनीहरूको विवहा पुन एक पटक गर्ने निर्णय गरेका थिए। स्टेफिनीले पछि जोरिकोसँग गठबन्धन गरेकी थिइन तर रेसलकेनियाको अर्को रात उनलाई ट्रिपल एचले पिन गरेका थिए जसका कारण स्टेफिनी बाध्य बनेकी थिइन।
 
त्यस घटनाको केही हप्तापछि सन माइकल्स पनि डब्ल्यूडबल्यूईमा फर्किएका थिए र उनले न्यु वल्ड अडर समूहमा अाँफुलाई सामेल गराएका थिए। एनडब्ल्यूअोका सदस्य बेभिन कास र सन माइकल्सले मिलेर ट्रिपल एचलाई पनि 'र'मा ल्याउने र समूहको एक हिस्सा बनाउने निर्णय गरेका थिए तर मिस्टर म्याकमेनले एनडब्ल्यूअोलाई पुर्‍याएको क्षेतीका कारण समूहलाई बन्देज गर्दै 'र'को सामान्य प्रबन्धकको रुपमा एरिक बिसफलाई नियुक्त गरेका थिए भने बिसफको पनि एचलाई 'र'मा ल्याउने तर्खर रहेको थियो जसका कारण ट्रिपल एच ''र''मा अाएका थिए। ट्रिपल एच ''र''मा अाउने बित्तिकै सन माइकल्स र एनडबल्यूअोका एक सदस्य बनेका थिए जसका कारण डि-एक्सका सदस्य एकै ठाउमा अाएका थिए तर २२ जुलाईमा एचले अाफ्नै साथि माइकल्सलाई अाक्रमण गरेका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/020325.html|title=''र'' नतिजा: २५ मार्च २००२|publisher=अनलाइन वल्ड अफ रेस्लिङ|accessdate=September 19, 2007}}</ref> त्यस अाक्रमण एक हप्ता पछि ट्रिपल एचले माइकल्सको टाउको कारको काँचमा ठोक्काउँदै माइकल्स उनी भन्दा कम्जोर रहेको पुष्टि गरेका थिए। ट्रिपल एचले माइकल्सलाई अाक्रमण गरेपछि उनीहरू एक अर्काबाट समूहको रुपमा छुट्टिएका थिए र उनीहरू खेल समरस्ल्याममा स्ट्रिट फाइट भएको थियो भने त्यस खेलमा माइकल्सले एचलाई हराएका थिए तर खेलको समाप्त पछि एचले माइकल्सलाई हम्मरले अाक्रमण गरेका थिए।
 
२ सेप्टेम्बर २००२ भन्दा अगाडि डब्ल्यूडब्ल्यूईमा एक वटा मात्र डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप रहेको थियो तर ''र'' र स्म्याकडाउनको विघटन पछि स्म्याकडाउन र ''र''मा एक-एक डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप राखिएको थियो। समरस्ल्याम पछि तात्कालिक डब्ल्यूडब्ल्यूई अन्डिस्प्युटेड बिजेता [[ब्रक लेज्नर]] स्म्याकडाउनमा सरेपछि ''र''मा कुनैपछि उपाधि रहेको थिएन तर ''र''का सामान्य प्रबन्धक एरिक बिसफले ट्रिपल एचलाई डब्ल्यूडब्ल्यूई विश्व ह्यामभिवेट च्याम्पियनसिप प्रदान गरेका थिए जसलाई ठूलो सुनको उपाधि पनि भन्ने गरिन्थ्यो भने उक्त उपाधि पहिला एनडब्ल्यूए विश्व ह्याभिवेट च्याम्पियनसिप र डब्ल्यूसिडब्ल्यू विश्व ह्याभिवेट च्याम्पियनसिपको पनि प्रतिनिधित्व गरेको थियो।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/wweppv/vengeance02.html|title=भिगानेन्स २००० नतिजा|publisher=अनलाइन वल्ड अफ रेस्लिङ|accessdate=September 19, 2007}}</ref> ट्रिपल एचलाई उक्त उपाधि दिएपछि उनी पहिलो विश्व ह्याभिवेट बिजेता बनेका थिए र पहिलो पटक रब भेन डमसँग खेलेका थिए तर रिक फ्लोयरले खेलमा अवरोध पुर्‍याएका कारण एचले उपाधि अाँफुसँगै कायम राखेका थिए।
[[File:TripleH WrestlemaniaRevenge2.JPG|thumb|left|२००५ अप्रिलमा ट्रिपल एच]]
 
२००२ अक्टोबरमा ट्रिपल एच र केनको बीच बिबादास्पद द्वन्द्व सुरु भएको थियो जसका कारण उनीहरूको खेल २० अक्टोबरका दिन नो मर्सिमा अायोजना गरिएको थियो जतिबेला ट्रिपल एच डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता थिए भने केन अन्तरमहादेशीय विजेता थिए।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/october/2002.htm|title=नो मर्सि-२००० नतिजा|accessdate=November 3, 2007|publisher=पिडब्ल्यूडब्ल्यू}}</ref> त्यस खेलमा ट्रिपल एचले केनलाई हराउँदै दुईवटा उपाधिलाई समायोजन गरेका थिए। सरभाइभर सिरिजमा भएको इलिमिनेसज चेक्बरमा ट्रिपल एच सन माइकल्ससँग हार खाँदै च्याम्पियनसिप गुमाएका थिए भने ट्रिपल एचले अार्मेज्डनमा भ्यान डेमलाई हराउँदै विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेका थिए।<ref>{{cite video|date=२००६|title=म्याकमेन|medium=डिभिडि|publisher=वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट}}</ref> पछि एचले माइकल्ससँग उपाधिका लागि खेल्ने मौका पाएका थिए जसमा एचले माइकल्सलाई हराउँदै उपाधि जित्न सफल भएका थिए।<ref name="wc267">{{cite book|title=प्रो रेस्लिङ|last=रिनोल्ड|first=अार डि|year=२००३|publisher=इसिडब्ल्यू प्रेस|isbn=1-55022-584-7|page=267}}</ref>
 
==== इभोलुसन (सन् २००३–२००५) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित