"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५५:
१ जुन १९९७ मा ह्याम्स्लि सुपरस्टारको एक श्रृङ्खलामा देखा परेका थिए जहाँ उनको खेल मार्टि गिर्नारको विरुद्धमा भएको थियो। उक्त खेलमा उनले ह्याम्स्लिले पेडिग्रिको कोशिस गरेका थिए तर गिर्नारले त्यस चाललाई गलत ढङ्गले बुझ्दै त्यसलाई डबल अन्डरहुक सुप्लेक्स सम्झेका थिए र एकै साथि उफ्रिन लाग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो जसका कारण उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/12/results|title=रेसलमेनिया १२ नतिजा|publisher=[[डब्ल्यूडब्ल्यूई]]|accessdate=May 4, 2012}}</ref> उनी निको भएपछि डब्ल्यूडब्ल्यूएफमा उजुरी दिएका थिए भने उक्त घटनामा छलफल गर्नका लागि बिबादलाई अदालत सम्म पुर्‍याइएको थियो।
 
पर्दा पछाडि उनी कुस्ती खेलाडीहरूको समूह द किल्ककाक्लिकका सदस्यकासदस्य रुपमा रहेका छन्थिए जसमा सन माइकल्स, बेभिनकेभिन नास, सिन वाल्टमेन र स्कट हल रहेका छन् जसलाई भिन्स म्याकमेन र डब्ल्यूडब्ल्यूएफका उथलपुथल बनाउने समूहको रुपमा लिने गरिन्छ। सन् १९९६ को किङ अफ द रिङ प्रतिस्पर्धामा उनले जित्नका लागि निर्धारित गरिएको थियो तर मेडिसन स्क्वायर गार्डन घटना पछि उक्त पद स्टोन कोल्डलाई दिइयो जसमा केभिन नास र
स्कट हलले क्लिक समूह छाडेका थिए।<ref name="onlineworldofwrestling1996">{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/_1996/ |title= 'र' – १९९६ नतिजा |accessdate=July 12, 2007 |publisher=अनलाइन वल्ड अफ रेस्लिङ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20110106083518/http://www.onlineworldofwrestling.com/results/raw/_1996/ |archivedate=January 6, 2011 |df= }}</ref> उक्त घटना पछि उनले धेरै सफलता प्राप्त गरेका थिए भने उनका प्रबन्धक रुपमा मिस्टर पर्फेक्ट बनेका थिए भने उनले २१ अक्टोबर १९९६ मार्को मिरोलाई हराउँदै पहिलो पटक डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय विजेता बन्न सफल भएका थिए।<ref name="garner profile">{{cite web|url=http://www.onlineworldofwrestling.com/profiles/m/marty-garner.html|title=मार्ट गर्डिन|accessdate=March 17, 2008|publisher=अनलाइन वल्ड अफ रेस्लिङ}}</ref> उनी अन्त,महादेशीयअन्तरमहादेशीय विजेता बनेपछि उनले मिस्टर पर्फेक्टसँगको सम्बन्ध तोडेका थिए जसको कारण पर्फेक्टले डब्ल्यूडब्ल्यूएफ छाडेका थिए। <ref name="game">{{cite news|url=http://findarticles.com/p/articles/mi_m0FCO/is_4_4/ai_94123534?tag=artBody;col1|archive-url=https://web.archive.org/web/20081005145411/http://findarticles.com/p/articles/mi_m0FCO/is_4_4/ai_94123534?tag=artBody;col1|dead-url=yes|archive-date=October 5, 2008|title=द गेम|publisher=रेस्लिङ डाइजेस्ट|accessdate=July 20, 2008|date=December 2002}}</ref>उनले अाफ्नो उपाधि चार महिना सम्म गुमाएका थिएनन् तर १३ फेब्रुअरी १९९७ सोमबारको रातमा हुने 'र' को एक श्रृङ्खलामा उनी रकि माइभियासँग हार खाँदै च्याम्पियनसिप गुमाएका थिए।<ref>{{cite book|author=मिक फोलि|title=ह्याभ अ नाइस डे|publisher=कोलिन्स|year=2000|isbn=0-06-103101-1}}</ref> अन्तरमहादेशीय च्याम्पियनसिप गुमाएपछि उनको गोल्डस्टसँग दुश्मनी सुरु भएको थियो र उनीहरूको खेल रेसलमेनिया १३ मा भएको थियो भने उक्त खेलमा ह्याम्स्लि विजेता बनेका थिए र त्यस खेल देखि ह्याम्स्लिको अङ्गरक्षकको रुपमा चाईना अाएकी थिइन।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/march/xiii.htm|title=रेसलमेनिया १३|accessdate=August 10, 2007 |publisher=पिडब्ल्यूडब्ल्यूई}}</ref>
 
==== डि-जेनेरेसन एक्स (सन् १९९७–१९९९) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित