"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६६:
 
==== मिकमेन-हेम्स्लि काल (सन् २०००–२००१) ====
सन् २००० जनवरी देखि ट्रिपल एचलाई ''द गेम'' को उपनाम दिइएको थियो भने जसका कारण डब्ल्यूडब्ल्यूएफमा उनी एक उत्कृष्ट कुस्ती खेलाडीका रुपमा परिचित भए र डब्ल्यूडब्ल्यूएफका उध्धोसक जिम रोजले उनलाई ''द सेरेबल एसाइन''को उपनाम दिएका थिए भने उक्त उपनाम अोवेन हर्टको सम्मानका दिइएको थियो।<ref>{{cite web|url=https://www.imdb.com/name/nm0366464/bio|title=Owen Hart|publisher=[[IMDb]]|accessdate=December 16, 2014}}</ref> जनवरी ३ का दिन र इज वार कार्यक्रममा ट्रिपल एचले [[बिग शो]]लाई हराउँदै तेस्रोपटक डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिप जित्न सफल भएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/inside/titlehistory/wwechampionship/3044541403 |title=Triple H's third reign |publisher=[[World Wrestling Entertainment]] |accessdate=June 17, 2010 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20080109012301/http://www.wwe.com/inside/titlehistory/wwechampionship/3044541403 |archivedate=January 9, 2008 |df= }}</ref>
 
ट्रिपल एचले सन् २००० को सुरुमा मिक फोलीसँग द्वन्द्व सुरु गरेका थिए जसका कारण उनीहरूको खेल रेयल रम्बलमा एक स्ट्रिट फाइट म्याच भएको थियो जसमा ट्रिपल एचले फोलीलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिप अाँफुसँगै कायम राख्न सफल भएका थिए। उनीहरूको दुश्मनी नो वे अाउटमा हेल इन ह सेल म्याचमा समाप्त भएको थियो जब ट्रिपल एचले मिक फोलीलाई हराउँदै फोलीलाई अवकाश लिन बाध्य बनाएका थिए।<ref name=NoWayOut2000>{{cite web|title=Triple H vs. Cactus Jack – Hell in a Cell Match for the WWE Championship|url=http://www.wwe.com/shows/nowayout/2000/mainevent|publisher=[[WWE]]|accessdate=May 25, 2012|date=February 27, 2000}}</ref> उक्त खेलको २ महिना पछिको रेसलमेनियामा ट्रिपल एचको सामना अर्का खतरनाक कुस्ती खेलाडी [[ड्वेन जोनसन|रककोरक]]को विरुद्धमा भएको थियो तर उक्त खेलमा ट्रिपल एचले द रकलाई हराएका थिए। त्यस हारपछि ब्याकलासमा द रक र ट्रिपल एचको पुन एक पटक खेल भएको थियो भने त्यस खेलमा द रक विजेता बन्दै डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिप जित्न सफल भएका थिए जसका कारण ट्रिपल एच ११८ दिन सम्म मात्र बिजेता बनेका थिए।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/march/xvi.htm|title=WrestleMania 2000 Results|accessdate=August 17, 2007|publisher=PWWEW.net}}</ref> त्यस खेलको तीन महिना पछिको ''द जजमेन्ट डे''मा द रक एकपटक फेरि ट्रिपल एचसँग सामना भएको थियो तर उक्त खेलमा ट्रिपल एच बिजेता बन्दै चौँथो पटक डब्ल्यूडब्ल्यूएफ विजेता बनेका थिए तर किङ अफ द रिङमा द रकले एकपटक पुन ट्रिपल एचलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ विजेता बनेका थिए।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/may/2000.htm|title=Judgment Day 2000 Results|accessdate=August 17, 2007|publisher=PWWEW.net}}</ref> ट्रिपल एचको त्यसपछि [[क्रिस जेरिको]]सँग द्वन्द्व चलेको थियो र उनीहरू बीच खेल र इज वारको एक श्रृङ्खलामा भएको थियो भने खेलका रेफ्रिले छिटोछिटो खेलमा गणन गर्दा ट्रिपल एचले जोरिकोलाई हराउँदै पुन एक पटक डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिप हडप्न सफल भएका थिए।<ref>{{cite web|url=http://www.pwwew.net/ppv/wwf/may/2000.htm|title=Judgment Day 2000 Results|accessdate=August 17, 2007|publisher=PWWEW.net}}</ref> उनीहरूको खेल फुल्ली लोडेड पे-पर-भ्युमा सम्पन्न भएको थियो जहाँ एचले जोरिकोलाई हराए। ट्रिपल एचले त्यसपछि [[कर्ट एङ्गल]]सँग दुश्मनी राखेका थिए जसका कारण उनीहरू खेल द रक विरुद्ध डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपको लागि समरस्ल्याम कार्यक्रममा ट्रिपल थ्रेट बनाइएको थियो तर खेलमा द रकको जितसँगै उनले डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिप अाँफुसँगै कायम गर्न सफल भएका थिए।<ref>{{cite web|url=http://gerweck.net/2010/05/31/fully-loaded-3/|title=Fully Loaded 2000 Report|publisher=Gerweck.net|accessdate=February 1, 2010}}</ref> एच र एङ्गलको खेल एक पटक पुन अनफर्गिभन कार्यक्रममा भएको थियो तर उक्त खेल ट्रिपल एचकी प्रेमिका स्टेफिनी म्याकमेनको अवरोधका कारण एचले खेल जितेका थिए।<ref>{{cite book|title=If They Only Knew|last=Laurer|first=Joanie|publisher=ReaganBooks|year=2001|isbn=0-06-109895-7|page=122}}</ref><ref>{{cite web|url=http://www.wwe.com/shows/summerslam07/history/2000/results/ |accessdate=March 15, 2008 |title=SummerSlam (2000) Results |publisher=World Wrestling Entertainment |archiveurl=https://web.archive.org/web/20080224064424/http://www.wwe.com/shows/summerslam07/history/2000/results/ |archivedate=February 24, 2008 |deadurl=yes |df=mdy }}</ref><ref name="SLAM">{{cite web|url=http://slam.canoe.ca/SlamWrestlingPPV/aug28_summerslam.html|accessdate=March 15, 2008|title=Stunts highlight SummerSlam|last=Powell|first=John|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]}}</ref>
 
ट्रिपल एच र कर्ट एङ्गको द्वन्द्व समाप्त भएपछि एचले स्टोन कोल्ड स्टिफ अस्टिनसँग दुश्मनी राखेका थिए जसका कारण उनीहरू दुश्मनी बल्झिएको थियो। नोभेम्बर २००० को सरभाइभर।सिरिजमासरभाइभर।<ref>{{cite web|url=http://www.wwe.com/shows/nomercy/2000/results|title=No Mercy 2000 results|publisher=[[World Wrestling Entertainment]]|accessdate=July 2, 2013|date=October 22, 2000}}</ref><ref>{{cite web|url=http://gerweck.net/2010/05/31/no-mercy-3/|title=No Mercy 2000 Report|publisher=Gerweck.net|accessdate=November 9, 2010}}</ref> सिरिजमा ट्रिपल एचको सामना अस्टिनसँग भएको थियो भने उक्त खेलमा ट्रिपल एच बिचबाटै भागेका थिए त्यसैले अस्टिनले एचको कारलाई क्रेनले उचाल्दै १० फिट माथिबाट खसाल्दै उनको कारलाई ध्वस्त पारेका थिए।त्यस घटनाको अर्को हप्ता ट्रिपल एच 'र'मा फर्किँदै अस्टिनलाई पछाडिबाट अाक्रमण गरेका थिए जसका कारण उनीहरू दुश्मनी झन् बढेको थियो र उक्त दुश्मनी २००१ सम्म रहेको थियो। उनीहरूको बीच हेल इन अ सेलमा खेल हुने निर्णय भएको थियो जसमा एचले अस्टिनलाई हराएका थिए।<ref>{{cite web|url=http://www.gerweck.net/2010/05/27/survivor-series-3/|accessdate=December 6, 2010|title=Survivor Series 1999 Report|publisher=Gerweck.net}}</ref> सन् २००१ मा ट्रिपल एचको [[द अंडरटेकर]]सँग द्वन्द्व चलेको थियो भने रेसलमेनिया १७ मा भएको खेलमा अंडरटेकरले एचलाई हराएका थिए। रेसलमेनिया १७ पछिको अर्को रातमा ट्रिपल एचले अस्टिन विरुद्ध द रकको स्टिल केज म्याचमा अवरोध पुर्‍याउँदै अस्टिन र एच मिलेर द रकलाई कुटेका थिए जसका कारण खेल अस्टिनले जितेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/survivorseries/history/2000/results/|title=Survivor Series 2000 official results|accessdate=March 20, 2008|publisher=[[World Wrestling Entertainment]]|deadurl=yes|archiveurl=https://web.archive.org/web/20080224051027/http://www.wwe.com/shows/survivorseries/history/2000/results/|archivedate=February 24, 2008}}</ref><ref>{{cite web|title=Survivor Series 2000 Report|url=http://www.gerweck.net/2010/05/31/survivor-series-4/|publisher=Gerweck.net|accessdate=March 31, 2011}}</ref> त्यस घटना पछि अस्टिन र एच साथि बन्दै एक टोली गठन गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/nowayout/history/2001/mainevent |title=No Way Out 2001 Results |publisher=[[World Wrestling Entertainment|World Wrestling Federation]] |accessdate=September 20, 2008 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20081002213703/http://www.wwe.com/shows/nowayout/history/2001/mainevent/ |archivedate=October 2, 2008 |df= }}</ref> ५ अप्रिलको एक स्म्याकडाउनमा ट्रिपल एचले जेरिकोलाई हराउँदै उनको तेस्रो अन्तरमहादेशीय उपाधि जितेका थिए भने त्यस खेलको दुई हप्तापछि [[जेफ हार्डि]]लाई हराउँदै चौँथो पटक उपाधि जित्न सफल भएका थिए।<ref>{{cite web|url=http://www.thehistoryofwwe.com/raw01.htm|title=Raw results – 2001|accessdate=September 24, 2009|publisher=The History of the WWE}}</ref><ref>{{cite web|url=http://www.thehistoryofwwe.com/smackdown01.htm|title=SmackDown! results – 2001|accessdate=September 24, 2009|publisher=The History of the WWE}}</ref> ब्याकलास कार्यक्रममा ट्रिपल एच र स्टिभ अस्टिनको जोडिले केन र द अंडरटेकरलाई हराउँदै पहिलो पटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम च्याम्पियनसिप जित्न सफल भएका थिए भने त्यस क्रममा एच अझैपनि अन्तरमहादेशीय विजेता भएका कारण उनले एकैपटक दुई उपाधि सङ्कलन गरेका थिए।<ref>{{cite web|url=http://www.wwe.com/inside/titlehistory/intercontinental/322664 |title=Triple H's fourth reign |accessdate=April 16, 2007 |publisher=WWE |deadurl=yes |archiveurl=https://web.archive.org/web/20070422084301/http://www.wwe.com/inside/titlehistory/intercontinental/322664 |archivedate=April 22, 2007 |df= }}</ref><ref>{{cite news |first=Lucio|last=Guerrero|title=WWF's big show drives local fans wild|date=April 30, 2001|work=[[Chicago Sun-Times]]|page=1}}</ref>
 
२१ मे २००१ र इज वारको एक श्रृङ्खलामा ट्रिपल एच र स्टिभ अस्टिनक१ सामना डब्ल्यूडब्ल्यूएफ ट्याग टिम च्याम्पियनसिपका लागि क्रिस जेरिको र क्रिस बेनेटसँग भएको थियो र त्यस खेलमा जेरिकोले अस्टिनलाई वाल्स अफ जेरिकोमा फन्दामा पारेका थिए भने एचले उक्त फन्दाबाट अस्टिनलाई छुटाउन खोज्दा उनको खुट्टामा चोट लागेको थियो जसका कारण उनी त्यस खेल खेल्न सकेता पनि खेल पश्चात् उनको खुट्टामा गम्भीर चोट लागेका कारण उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो र त्यसका कारण उनी अाठ महिना सम्म खेलमा फर्किन सकेका थिएनन् भने उनले अाफ्नो सबै उपाधिहरू त्याग्नु परेको थियो।<ref name="quad muscle 01">{{cite news|first=एरिक|last=क्विन्स|title=अोवेन हर्टको मृत्यु|date=May 24, 2001|work=द स्टार लेजर|page=56}}</ref>
 
==== विश्व ह्याभिवेट विजेता (सन् २००२–२००३) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित