"व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{कम्पनी sidebar}}
व्यावसाय तथा [[सङ्गठन]]मा '''व्यवस्थापन''' ({{Lang-en|Management}}) भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग गरि संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्ने तर्फ समन्वयको कार्यलाई जनाउँदछ । व्यवस्थापनमा सङ्गठनको योजना, सङ्गठनीक, जनशक्ति, नेतृत्व तथा नियन्त्रण कार्यहरु पर्दछन् ।
कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को संकलन गर्ने , तिनीहरुको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/व्यवस्थापन" बाट अनुप्रेषित