"ढकाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
* राजेश ढकाल - कैंटरबरी विश्वविद्यालयका एसोसिएट प्रोफेसर, [[न्युजिल्यान्ड]]का शोधकर्ता र [[भूकम्प]] इन्जिनियरिङ विशेषज्ञ
* प्रा. डा. ईश्वरीप्रसाद ढकाल - पशु चिकित्सक, रामपुर क्याम्पसका प्रमुख {{citation needed|date=कार्तिक १८}}
* प्रा. डा. शिवराम ढकाल; "नेपालमा पर्यावरण र दिगो विकास" भन्ने पुस्तकका लेखक <ref>[http://www.researchbooks.org/3639223713/ENVIRONMENT-SUSTAINABLE-DEVELOPMENT-NEPAL/ Researchbook]</ref>।
* सौरभ ढकाल, पूर्व मेचिदेखि महाकाली उच्च हिमाली पदमार्गमा लगातार ९९ दिन पैदल यात्रा गरेका ।{{citation needed|date=कार्तिक १८}}
* गणेश ढकाल, विद्यार्थी नेता तथा शहीद, बाग्लुङमा जन्म लिइ, रूपन्देहीमा शाही नेपाली सेनाद्वारा हत्या गरिएको । सरकारले शहीदको रूपमा घोषणा गरेको ।
* विधुर ढकाल, पत्रकार, साहित्यकार [[लेखक]] <ref>[http://halkaro.com/counter.php?news=2661 halkaro]</ref>
* प्रा. डा. वेणिमाधव ढकाल - अध्यक्ष ,सेवा आयोग ,नेपाल संस्कृत विश्वविद्ध्यालय   
* डा. प्रकाश ढकाल - उपप्राध्यापक ,नेपाल संस्कृत विश्वविध्यालय
 
=='''धर्म''' ==
"https://ne.wikipedia.org/wiki/ढकाल" बाट अनुप्रेषित