"नरसिंह" का संशोधनहरू बिचको अन्तर

link
पङ्क्ति १:
[[File:Lord_Narasimha_statue_at_Venkateswara_Temple_in_Midhilapuri_VUDA_Colony.JPG|200px|thumb|भगवान नर सिँह प्राकट्य अवस्थामा स्तंभ खण्डन गर्दै]]
 
[[हिन्दू धर्म]]का अनुसार नृसिँह "नरसिँह" अवतार भगवान [[विष्णु]] चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको[[हिरण्यकश्यपु]]को बध गर्नको निमित्त र भक्त प्रह्लादको[[प्रह्लाद]]को उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।
 
==हिरण्यकशेपुको कथा==
हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक [[हिरण्याक्ष]] र हिरण्यकशेपु[[हिरण्यकश्यपु]] पैदा भएका थिए यिनिहरू ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई [[बराह अवतार|बराह भगवानले]] मारेका थिए। हिरण्य कशेपुले ब्रह्मा जिको घोर तपश्या गर्दा हिरण्य कशेपुको शरिरबाट आगोको ज्वाला निस्किन्थ्यो। यो देखेर ब्रह्मा जीले हिरण्यकशेपु भएको ठाउँ गएर इछ्छा अनुसार वरदान माग्ने आज्ञा गरे यो सुनेर हिरण्यकशेपुले ब्रह्माजी सँग अमर रहने वरदान माग्यो। ब्रह्माजीले जन्मे पछि मर्नै पर्ने सृष्ठीको निएम भएकाले कोही अरु वर माग्ने आज्ञा गरे।यो सुनेर ब्रह्मा जिसँग हिरण्यकशेपुले "घरको बाहिर घरको भित्र , रातीको अँधेरोमा दिनको घाममा. आकाशमा, पातालमा, जमीनमा, नर (मानिस)बाट, यक्षबाट, गंधर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर(जनावर)बाट, हातबाट र हतियारबाट नमर्ने वरदान माग्यो। ब्रह्माजीले हिरण्यकशेपुको तपस्या घोर भएकोले मागेको वरदान दिए। ब्रह्माजीको वरदान पाएर हिरण्यकशेपु अमर भयो। हिरण्यकशेपुले तिनैलोकमा कब्जा जमायो। सबै जगतलाई आफ्नो बसमा गर्‍यो। पुरा सृष्ठीको मालिक म नै हो। म भन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो। पछि गएर उसको घरमा भक्त प्रह्लादको[[प्रह्लाद]]को जन्म भयो।
 
==भक्त प्रह्लादको कथा==
"https://ne.wikipedia.org/wiki/नरसिंह" बाट अनुप्रेषित