"थापाथली सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
 
 
{{Infobox treaty|name=Treaty of Thapathali|long_name=Treaty of Thapathali(1856)|image=|image_width=180px|caption=|type=|date_drafted=|date_signed=24 March 1856 (Chaitra 3, 1912 B.S.)|location_signed=[[Thapathali]], [[Kathmandu]], [[Nepal]]|date_sealed=|date_effective=24 March 1856}}
 
'''थापाथली सन्धि''' तिब्बत ([[चिङ वंश]] मातहत) र [[नेपाल अधिराज्य]] बीच [[थापाथली दरबार]]मा भएको सन्धि हो । १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो । लामो छलफलपछी , प्रतिनिधि मण्डल बीच १९१२ चैत्र ८ मा थापाथली दरबारमा सन्धि गरियो । यहि सन्धिलाई थापाथली सन्धि भनिन्छ ।