"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
== महाभारत ==
महाभारतमा, नारद ले युधिष्ठिरलाई " हरिशचन्द्र राजर्षी रहेको र देवताहरुको सभामा स्थान पाएका एक मात्र संसारिक राजा भएको " कुरा बताएका थिए । नारदका अनुसार , हरिशचन्द्र एक शक्तिशाली सम्राट थिए र उनको अधिपत्यलाइ सबै राजाहरुले स्वीकार गरेका थिए । उनले राजासुय यज्ञ सम्पन्न गरेका थिए र [[ब्राह्मण]] हरुलाई उनीहरुले चाहेको दक्षिण र गर गहन दिएका थिए । यस कारण उनल्लाई इन्द्रको स्थान मिलेको थियो । 
 
== चलचित्र ==
[[सत्य हरिशचन्द्र (चलचित्र)]]
 
== सन्दर्भ ==