"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
'''राजा हरिशचन्द्र''' हिन्दु मिथकको एक प्राचीन राजा थिए । ऐतरेय ब्राह्मण, महाभारत , मार्कण्डेय पुराण , देवी भागवतपुराण जस्ता धार्मिक ग्रन्थमा उनको बर्णन पाइन्छ । उनी सत्यव्रत त्रिशंकुका पुत्र थिए ।
 
सबैभन्दा प्रख्यात कथा [[मार्कण्डेय पुराणमापुराण]]मा पाइन्छ , जुन कथा मा विश्वामित्र ऋषिलाई वचन पुरा गर्न उनले आफ्नो राज्य, रानी र पुत्रलाई बेच्नु पर्ने हुन्छ र आफु चण्डालको दास बन्नुपर्ने हुन्छ ।
 
== ऐतरेय ब्राह्मण ==
ऐतरेय ब्राह्मणको कथा अनुसार , हरिशचन्द्रको १०० पत्नी थिए तर कुनै सन्तान थिएनन् । [[नारद]] मुनिको आज्ञा अनुसार उनले , [[वरुण]]को प्राथना गर्छन । वरुणले उनलाई पुत्र प्रदान गर्न मन्जुर भए तर उनले उक्त पुत्रको बलि चडाउनु पर्ने साट्न राखे । बरुणको वरदानले पुत्र पैदा भए र उनको नाम रोहित राखियो । तब वरुण आए र पुत्रको बलि मागे । राजाले बिभिन्न बहाना बनाउदै धेरै पातक टार्दै गए । रोहित जब ठुलो भए र यो कुरा थाहा पाए तब उनी भागे र जंगलमा लिकंलुक्न गए । वरुणले रिसाएर उनलाई पेट सम्बन्धि बिमारीको श्राप दिए । रोहितको बदलामा अन्य कोहिको बलि दिने उपाय कसैले देखाए । अजिगर्त नामक एक गरिब र दरिद्र ब्राह्मणको तीन पुत्र थिए । उनले यदि सय गाई पाए आफ्नो एक छोरा बलिको लागि दिने कुरा बताए । जेठ छोरा बाबुको तिर लागे भने कान्छा छिरा आमाको तिर लागे र महिला छोरा शुनःशेपलाई ब्राह्मणले बेची दिए  । शुन:शेप ले [[विश्वामित्र ऋषि]]को सुझावमा ऋग वेदका मन्त्रोच्चारण गरे र बलि हुन बाट जोगिए । उनको प्राथना बाट हरिशचन्द्रको बिमारी समेत निको भयो ; शुन:शेपलाई  विश्वामित्र ऋषिले धर्म पुत्र पाले।
 
=== मार्कण्डेय पुराण ===
पङ्क्ति ३३:
 
=== ब्रह्म वैवर्त पुराण ===
हरिशचन्द्रको छोरी, पद्मिनीको[[पद्मिनी]]को विवाह हैहाया राजा क्रितविर्य संग भएको थियो । उनीहरुको कार्ताविर्य[[कार्तविर्य अर्जुन]] नामको छोरा थियो , जसको बध [[परशुराम अवतार|परशुराम]] ले गरेका थिए ।
 
== महाभारत ==