'''नेपाली साहित्य''' [[नेपाली भाषा]]मा लेखिएका [[साहित्य|साहित्यिक]] रचनाहरू हुन।हुन् । नेपाली भाषा [[नेपाल]]को राष्ट्रभाषा हो र [[भारत]]को सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंकोालाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त [[सिक्किम]] र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो। नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देशबाट पनि छन्, मुख्य रूपमा भारतबाट जस्तै [[पारिजात]], पारसमणि प्रधान, शिवकुमार राई आदि।
नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन [[इतिहास]]को पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै [[विद्वान]]हरूलेविद्वानहरूले [[संस्कृत]]मा लेखेका छन, विशेष रूपमा [[धार्मिक साहित्य]]।▼
▲नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन [[इतिहास]]को पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै [[विद्वान]]हरूले [[संस्कृत]]मा लेखेका छन, विशेष रूपमा [[धार्मिक साहित्य]]।
* जगदीश्वर थापा (चलचित्र लेखक)[[Jagadishwor Thapa]]
* [[मोमिला]]
*अशोक थापा: अशोक थापा पोखरामा जन्मेका साहित्यकार हुन् । उनी पेसाले शिक्षक हुन् । उनले 'नेपाली नाटकमा विसङ्गतिबोध' शीर्षकमा विद्यावारिधि गरेका छन् । पुस्तकालय विज्ञानमा पनि एम् ए गरेका छन् । उनको पहिलो प्रकाशित लेख 'कवि भूपिलाई सम्झँदा' (२०५८, जनमत पोखरा) हो । यसबाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झन्डै ५० जति लेखहरू प्रकाशित छन् । उदिएमान समालोचकका रूपमा देखिएका थापाका नाट्य समीक्षा र अन्य समालोचना (२०६५), अनिवार्य नेपाली (२०६७), किताबै–किताब (२०७४), समकाली नेपाली नाटकको प्रवृत्ति (२०७४) जस्ता अनुसन्धानात्मक समालोचनात्मक ग्रन्थ तथा पाठ्यपुस्तक प्रकाशित छन् । यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्जिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन् । नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनुहुन्छ । साहित्यको समीक्षा र टिप्पणीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन् ।
*थापा अशेष मल्लपछि नाटक विषयको प्राध्यापन गर्ने, नाटक लेख्ने र अभिनय पनि गर्ने दोस्रो व्यक्ति बनेका छन् । उनले गणेश गौतमद्वारा लिखित मुसल पर्व (२०६२), पुरु लम्सालद्वारा लिखित पानीघट्ट (२०७४), नौगेडी (२०७५) जस्ता नाटकमा अभिनय पनि गरेका छन् । उनले यी दुई नाटकलाई भारतको कोलकत्ता र बङ्गलादेशको पञ्चघाटमा पनि प्रदर्शन गराएका थिए । उनको यही हो युग, पुस्तान्तर शीर्षकका दुई नाटक प्रकाशित भएका छन् । उनले नाटक विषयलाई अनुसन्धानको विषय पनि बनाएका छन् ।