"रजनीकान्त" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
| religion =
}}
'''रजनीकान्त''' तामिल तथा हिन्दी फिल्म का [[अभिनेता]] हुन । उनको नायक जीवनको शुरूवात राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म अपूर्व रागङ्गल (१९७५) बाट गरेका थिए ।<ref name=icon>{{cite news|author=भेँकटेश|title=रजनीकान्तलाई कोताल्दा|url=http://www.deccanherald.com/content/103530/decoding-rajinikanth.html|accessdate=१६ डिसेम्बर २०११|newspaper=डेक्कन हेराल्ड}}</ref>
उनलाई दक्षिण भारतमा भगवान जस्तै उपासना गरिन्छ। उनले राष्ट्रीय फिल्म पुरस्कार विजेता फिलिम अपूर्व रागंगल (१९७५) संँग एक अभिनेता को रूप मा आफ्नो क्यारियर शुरू गरे, जसको निर्देशक बलचन्द्र हुन् जसलाई रजनीकान्त आफ्नो गुरु मान्छन् ।<ref>{{cite news|last=श्रीनिवासन |first=मीरा |title=फ्यूज़न ऑफ़ कल्चर एट सेलिब्रिटी वेडिंग |url=http://www.hindu.com/2010/09/04/stories/2010090464702000.htm|accessdate=12 डिसेम्बर २०१८|newspaper=[[द हिन्दू]]|date=4 सेप्टेम्बर 2010}}</ref>
 
प्रारम्भिक चरणमा प्रतिवादीको भूमिका(तमिल चलचित्रहरूमा)प्रदर्शन गरेपछी , उनी बिस्तारै-बिस्तारै एक स्थापित अभिनेता जस्तो निखार्दै गए। आफ्नो जीवनको केहि वर्षमा उनी तमिल सिनेमाको एक महान तारा बन्न पुगे र त्यस पछि देखि भारत को लोकप्रिय संस्कृति मा एक प्रतिमान को रुपमा छन् ।<ref name="मास पपुलारिटि">{{cite news|last=इथिराज|first=गोपाल|title=आइतबारे सेलेबृटि|url=http://www.asiantribune.com/news/2009/12/14/sunday-celebrity-rajini-simple-stylish-spiritual-explains-his-uniqueness|accessdate=१२ डिसेम्बर २००९|newspaper=[[Asian Tribune]]|date=१४ डिसेम्बर २००९}}</ref>उनको विशेष शैली र संवाद बोल्ने तरिका उनको लोकप्रियता र आकर्षणको मुख्य कारण हुन्।<ref name="मास पपुलारिटि"/>अन्य भारतीय क्षेत्रीय फिल्म उद्योगहरुमा काम गर्न को अतिरिक्त, उनले अन्य राष्ट्रीय फिलिमहरुमा पनि काम गरे जसमा संयुक्त राज्य अमेरिकाको फ़िल्म पनि छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रजनीकान्त" बाट अनुप्रेषित