"देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७७:
*डम्मर बहादुर देउवाका पुत्र निर्मल देउवा भए भने गम्भीर सिह देउवाका पुत्र केशव देउवा हुन् ।
 
=== आलीवाटाबाट रिसेडी आई बसेका कनिष्ठपुत्र चनी देउवा शाखातर्फ ===
 
* तिर्मल देउवा
पङ्क्ति ९३:
[[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी) देउवाको बसोबास उत्तराखण्ड राज्यको कुमाऊ क्षेत्र, डोटी गड्सेराक्षेत्र डडेल्धुराको रुवाखोला र [[बोगटान]] क्षेत्रमा छ । ठकुरी कुलका देउवा यी स्थान भन्दा अन्यत्र गएको र भएको इतिहास ठकुरी कुलका देउवासंग छैन ।
 
====ठकुरी कुलका देउवा सम्बन्धी भ्रम र सत्यता====
बर्तमानमा अछामका दानी बाजुराका कुमाल र ऐडि डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरुपनि देउपा र देउवा लेख्ने गर्दछन । यी मध्ये केही टाठा बाठा भनिनेहरुले विभिन्न कहानी र कथा बनाउने र ठकुरी देउवा कुलको दाबीगर्ने गरेको देखिन्छ । यी संग थुप्रै बिषयमा ठकुरी देउवा कुलको भिन्नता छ । यी संग ठकुरी देउवाको इतिहास ,बैबाहिक सम्बन्ध ,मान्यता संस्कार, देबी- देवता, रहन-सहन चालचलन, बोलिभाषा मिल्दैन । आछाम [[मष्टो देवता]] बण्डाल्नीको पूजागर्ने भरते दानीका सन्तान मानिने आछामका दानीहरु अछाम कैलाली तिर फैलिएका छन् यी पनि आजभोली देउवा लेख्ने गर्दछन । पुर्बका देउजा, सहकारी, अछामका दानी बाजुराका कुमाल डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरु लगायत कतिपयले देउवा लेख्ने गरेका कारण यस्ता लाई देख्ने र यी संग संगत गर्नेंहरु ठकुरी देउवाका सम्बन्धमा अलमल हुन् सक्छन तर यिनका बिचमा धेरै भिन्नता छ । यो बुझ्नु पर्दछ त्यसबाट को ठकुरी को बैश्से भनेर सहजै छुट्टि हाल्छन ।
 
====देउवा खान्दानकादेउवाका पूर्वजका कोटहरु====
ठकुरी देउवा रजवारहरुका कोटभएका स्थानहरु
 
पङ्क्ति १०९:
* कुमाऊँको वडालुकोट हुन् । यी स्थानहरुका कोटमा बसेर देउवाहरुका पूर्खाले राज्य/रजवारी चलाएको थियो भन्ने भनाई पाईन्छ ।
 
==== ठकुरी देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु ====
 
*#नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि [[शेरबहादुर देउवा]]
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित