"देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
== देउवा ठकुरी ==
[[चन्द्रवंशी देउवा ठकुरी]]<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)</ref> राजा सोम चन्द्रबाट वंश चलेका कारण चन्द्रवंशी [[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी) भए । यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर [[देउवा]] भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा([[कत्युरी नरेश]] ), प्रतिहार÷पड्यार खान्दानका ( [[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी]] )राजपूतहरुसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जैसिंग देउवा, सकधौ देउवा,थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरुको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरुको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजका हरु कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
== देउवा ठकुरी संछिप्त वंशावली ==
 
*१) सोम चन्द्र भए यिनकै नाम बाट सोम्वंश तथ् चंद्रवंश चलेको हो |
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित