"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

small details
सा (27.34.104.235 (वार्तालाप)द्वारा Tulsibotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू)
चिनो: रोलब्याक
(small details)
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।
 
==सन्दर्भ सूचीहरू==
{{reflist}}
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/692658" बाट अनुप्रेषित