"देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
*धर्मसिह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिह देउवा हुन् ।
*डम्मर बहादुर देउवाका पुत्र निर्मल देउवा भए भने गम्भीर सिह देउवाका पुत्र केशव देउवा हुन् ।
 
==== (ख) आलीवाटाबाट रिसेडी आई बसेका चनी देउवा शाखातर्फ ====
 
* तिर्मल देउवा
 
* तिर्मल देउवाका कान्छा रौतेला चनी देउवा रिसेडी गाउँमा आई बसेका हुन ।
* चनी देउवाका एक रौतेला उजलसिह देउवा भए ।
* उजलसिह देउवाका २ रौतेलाहरु हुन । यिनका जेठा करविर देउवा, कान्छा नरविर देउवा हुन ।
* करविर देउवाका २ रौतेलाहरु क्रमसः जेठा पहलवान देउवा कान्छा खड्कसिह देउवा हुन ।
* पहलवान देउवाका एक रौतेला अमरसिह देउवा भए भने खड्कसिह देउवाका एक रौतेला जंगबहादुर देउवा छन् ।
* अमरसिह देउवाका २ रौतेलाहरु जेठा प्रकाश देउवा कान्छा तेज बहादुर देउवा छन् ।
* उजलसिह देउवाका कान्छा रौतेला नरविर देउवा तर्फका नरविर देउवाका ५ रौतेलाहरु भए क्रमसः जेठा चन्द्रभान देउवा, माईला जंगबहादुर देउवा, साईलाः हरिभान देउवा (हर्कबहादुर देउवा), काँईला उजितसिह देउवा, कान्छा ईन्द्रबहादुर देउवा छन् ।
* जेठा चन्द्रभान देउवाका २ रौतेलाहरु क्रमसः जेठा केशरसिह देउवा, कान्छा योगेन्द्र देउवा छन् । त्यस्तै माईला जंगबहादुर देउवाका ५ रौतेलाहरु क्रमसः जेठा विरबहादुर देउवा, माईला चक्रबहादुर देउवा, साईला गणेश देउवा, काँईला, शेरबहादुर देउवा, कान्छा पदमबहादुर देउवा छन् । साईलाहरिभान देउवा(हर्कब.देउवा)का २ रौतेलाहरु क्रमसः जेठा दिलिपसिह देउवा, कान्छा ठक्कर देउवा छन् । काँईला उजित देउवाका २ रौतेलाहरु क्रमसः जेठा मानबहादुर देउवा कान्छा योगेन्द्र देउवा छन् । कान्छा ईन्द्रबहादुर देउवाका २ रौतेलाहरु जेठा तेजबहादुर देउवा र कान्छा दिपबहादुर देउवा छन् ।
 
=== बसोबास ===
Line ८७ ⟶ १००:
 
=== ठकुरी देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु ===
 
*#नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि [[शेरबहादुर देउवा]]
*#डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा ,
*#समाजसेबी उद्योगपति अर्जुन देउवा
Line ९५ ⟶ १०९:
*#डोटी पत्रकार टेकेन्द्र देउवा ,
*#डोटी पत्रकार श्रवण देउवा
*#कैलाली नापी अधिकृत इन्द्र बहादुर देउवा
 
=== देउवाहरुका कुलगुरु/पुरोहित ===
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित